प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको छलफलमा निर्वाचन आयोगले चुनाव तयारी थाल्न आग्रह गरेको हो। संविधानको धारा ८६ (३) र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ अनुसार नयाँ २० सदस्यका लागि निर्वाचन गर्न लागिएको छ।...
काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त चार सांसदको पदका लागि उपनिर्वाचन गर्न निर्वाचन आयोगको सरकारको राय मागेको छ।प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा चार सांसदको रिक्त पदको उपनिर्वाचन गर्न सरकारले दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो।छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा चार सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल
काठमाडौँ – करिब ६ महिनादेखि सातै प्रदेशका १८ सांसदको पद रिक्त हुँदा पनि सरकारले उपनिर्वाचन गर्नेतर्फ चासाे दिएको छैन । लुम्बिनीमा ६, कर्णालीमा ५, प्रदेश २ मा ३, प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा १-१ सांसदको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा ६ जना सांसदको पद रिक्त छ । माओवादी […]
सभामुखले आज दिउँसोको लागि बोलाएको सर्वदलीय बैठकमा संसदको विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
एमालेका सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।
भट्टराईले सभामुखलाई कि एमालेले कारवाही गरेका १४ सांसदको पद रिक्त भएको सूचना टाँस्न नभए राजीनामा दिन भनेका थिए ।
‘उहाँलाई कि हामीले कारवाही गरेका सांसदको पद रिक्त भएको सूचना टाँस्नुहोस् कि राजीनामा दिनुहोस् भनेको हो,’ भट्टराईले भने ।
भट्टराईले यसो...
कर्णाली प्रदेशमा माओवादी नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई जोगाउन ‘फ्लोर क्रस’ गरेका ४ जना सांसदको पद रिक्त भएको छ ।कर्णाली प्रदेश सभाको सोमवार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले ४ सांसदको पद रिक्त भएको सूचना पढेर सुनाएका थिए । कर्णाली सरकारमा सहभागी मन्त्रीत्रय अम्बर थापा, नन्द...
काठमाडौं। कर्णाली प्रदेशमा दैलेखको क्षेत्र नम्बर १ 'ख', कालीकोट 'क' डोल्पा 'क', सल्यान १ 'ख'को सांसद पद रिक्त भएको छ। आजको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेले दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाएपछि उक्त स्थान रिक्त भएको हो। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दिसिंह बुढा र कुर्मराज शाही कारबाहीमा परेका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदको पद रिक्त भएको छ । प्रदेशसभा नियमावली दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसद प्रकाश ज्वाला, कु...
विकास भट्टराई, काठमाडौं । नेपालको संविधानको धारा ८९ मा संघीय संसद् सदस्यको पद ६ तरिकाबाट रिक्त हुने व्यवस्था छ । सोही धाराको खण्ड (क) मा प्रतिनिधिसभाका सदस्य भए सभामुखसमक्ष र राष्ट्रिय सभाका सदस्य भए अध्यक्षसमक्ष राजीनामा दिएमा सो पद रिक्त हुने उल्लेख छ ।यसै गरी (ख) मा संविधानबमोजिम निजको योग्यता नभएमा वा नरहेमा, खण्ड (ग) […]
काठमाडौं : माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित चार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगलाई पठाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रको उक्त पत्र गत चैत २७ मै निर्वाचन आयोगमा पुगिसकेको हो।सर्वोच्च अदालतले माओवादी केन्द्र एमालेलाई पूर्ववत अवस्थामा फर्काइदिए पनि एमालेमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो। उनीहरूलाई माओवादीले सांसदबाट हटाइसकेको छ।रायमाझी अर्घाखाँचीबाट
काठमाण्डाै – प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।
प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भए...
माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद रिक्त रहेको जानकारी गराएका...