७ प्रदेशमा १८ सांसद पद रिक्त : उपनिर्वाचन गर्न सरकार उदासीन

काठमाडौँ – करिब ६ महिनादेखि सातै प्रदेशका १८ सांसदको पद रिक्त हुँदा पनि सरकारले उपनिर्वाचन गर्नेतर्फ चासाे दिएको छैन । लुम्बिनीमा ६, कर्णालीमा ५, प्रदेश २ मा ३, प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा १-१ सांसदको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा ६ जना सांसदको पद रिक्त छ । माओवादी […]