काठमाडौं : माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित चार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगलाई पठाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रको उक्त पत्र गत चैत २७ मै निर्वाचन आयोगमा पुगिसकेको हो।सर्वोच्च अदालतले माओवादी केन्द्र एमालेलाई पूर्ववत अवस्थामा फर्काइदिए पनि एमालेमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो। उनीहरूलाई माओवादीले सांसदबाट हटाइसकेको छ।रायमाझी अर्घाखाँचीबाट