सभामुखले आज दिउँसोको लागि बोलाएको सर्वदलीय बैठकमा संसदको विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
एमालेका सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।
भट्टराईले सभामुखलाई कि एमालेले कारवाही गरेका १४ सांसदको पद रिक्त भएको सूचना टाँस्न नभए राजीनामा दिन भनेका थिए ।
‘उहाँलाई कि हामीले कारवाही गरेका सांसदको पद रिक्त भएको सूचना टाँस्नुहोस् कि राजीनामा दिनुहोस् भनेको हो,’ भट्टराईले भने ।
भट्टराईले यसो...