कर्णाली प्रदेशमा माओवादी नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई जोगाउन ‘फ्लोर क्रस’ गरेका ४ जना सांसदको पद रिक्त भएको छ ।कर्णाली प्रदेश सभाको सोमवार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले ४ सांसदको पद रिक्त भएको सूचना पढेर सुनाएका थिए । कर्णाली सरकारमा सहभागी मन्त्रीत्रय अम्बर थापा, नन्द...