विकास भट्टराई, काठमाडौं । नेपालको संविधानको धारा ८९ मा संघीय संसद् सदस्यको पद ६ तरिकाबाट रिक्त हुने व्यवस्था छ । सोही धाराको खण्ड (क) मा प्रतिनिधिसभाका सदस्य भए सभामुखसमक्ष र राष्ट्रिय सभाका सदस्य भए अध्यक्षसमक्ष राजीनामा दिएमा सो पद रिक्त हुने उल्लेख छ ।यसै गरी (ख) मा संविधानबमोजिम निजको योग्यता नभएमा वा नरहेमा, खण्ड (ग) […]