मन्त्री आलेद्धारा लत्ताकपडा वितरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं १, २, ३ र ४ मा उहाँले कपडा वितरण गर्नुभएको हो ।

सम्बन्धित सामग्री

आगलागीपीडितलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग

संखुवासभाको खाँदबारी नगरपालिका–३ लिलिवरका आगलागीपीडितलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग गरिएको छ। गएको मंगलबार राति विद्युत सर्ट हुदाँ आगलागीमा परेर खाँदबारी नगरपालिका–३ लिलिवरका मनोज दर्जीको घर, खाद्यान्य लत्ताकपडा जलेको थियो। आगलागीपीडित दर्जीको परिवारलाई...

गाउँपालिकाद्वारा भूकम्पपीडितलाई लत्ताकपडा सहयोग

सिमकोट – अदानचुली गाउँपालिकाले जाजारकोट भूकम्प पीडितका लागि लत्ताकपाड सहयोग गरेको छ। सो गाउँपालिकाले लत्ताकपडा कर्णाली प्रदेश सरकारको आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई हस्तान्तरण गरेको हो। गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको बताएका छन्। जसमा ५० थान कम्बल, बीस थान ज्याकेट र चालीस मिटर ओछ्याउने प्रिफम सहयोग गरिएको हो। […]

राजश्व अनुसन्धानद्वारा डेढ करोडको लत्ताकपडा बरामद

भारतबाट तस्करी गरी ल्याएका लत्ताकपडा मंगलबार बिहान पनि राजश्व अनुसन्धानको टोलीले बरामद गरेको छ। सिरहा नगरपालिका–१८ तारापट्टी गाउँबाट ७८ पोका अवैध लत्ताकपडा बरामद गरिएको हाे।  गोठमा लुकाएर राखिएको सूचनाका आधार खटिएकाे राजश्व...

ट्रकसहित लत्ताकपडा प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक वीरगञ्जबाट हेटौडातर्फ लैजाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज–८ घण्टाघरमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा सडकखण्डबाट बा.प्र.०३–००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा प्रहरीले बरामद गरेको थियो। ट्रकसहित […]

चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ । सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले […]

चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ ।भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।        बरामद लत्ताकपडा बिराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

बिल बिजकबिनाको लत्ताकपडा रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – बिल बिजकबिनाको कपडा लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न किसिमका खुद्रा सामान बोकेको ट्रकमा बिल बिजक नभएका लत्ताकपडा लोड रहेको सूचनाका आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डमा ना३ख ४४१२ नम्बरको ट्रक चेकजाँच गरेको थियो। सो क्रममा प्रहरीले ट्रकमा खुद्रा सामानका अतिरिक्त बिल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको पर्साका […]

दुई लाख ७२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद

सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट अवैध लत्ताकपडा बरामद गरेको छ । अवैध रुपमा भित्रिरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवा नाकाबाट अवैध लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल नम्बर...

करिब १० लाखको लत्ताकपडा बरामद

झापा : पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यानचालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोडतर

अफगानी जनतालाई लत्ताकपडा र औषधि लिएर नेपाली टोली काबुल प्रस्थान

नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाएको छ ।