आगलागीपीडितलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग

संखुवासभाको खाँदबारी नगरपालिका–३ लिलिवरका आगलागीपीडितलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग गरिएको छ। गएको मंगलबार राति विद्युत सर्ट हुदाँ आगलागीमा परेर खाँदबारी नगरपालिका–३ लिलिवरका मनोज दर्जीको घर, खाद्यान्य लत्ताकपडा जलेको थियो। आगलागीपीडित दर्जीको परिवारलाई...

सम्बन्धित सामग्री

गाउँपालिकाद्वारा भूकम्पपीडितलाई लत्ताकपडा सहयोग

सिमकोट – अदानचुली गाउँपालिकाले जाजारकोट भूकम्प पीडितका लागि लत्ताकपाड सहयोग गरेको छ। सो गाउँपालिकाले लत्ताकपडा कर्णाली प्रदेश सरकारको आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई हस्तान्तरण गरेको हो। गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको बताएका छन्। जसमा ५० थान कम्बल, बीस थान ज्याकेट र चालीस मिटर ओछ्याउने प्रिफम सहयोग गरिएको हो। […]

निम्न व्यापारी सङ्घद्वारा भूकम्पपीडितलाई कपडा सहयोग

काठमाडौँ, २४ कात्तिक । काठमाडौँ निम्न व्यापारी सङ्घ, खुला बजार भृकुटीमण्डपले भूकम्पपीडितलाई सात लाख बराबरको कपडा सहयोग गरेको छ । सङ्घले भूकम्पपीडितका लागि सङ्कलित लत्ताकपडा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाजकल्याण परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यलाई भृकुटीमण्डपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सो अवसरमा मन्त्री आचार्यले भूकम्पबाट धेरैजसो महिला र बालबालिका प्रभावित […]

सुत्केरीलाई लत्ताकपडा सहयोग

दोलखा : ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।दोलखास्थित गौरीशंकर सामुदायिक पुस्तकालयले आज एक कार्यक्रमबीच आवाज नेपाल दोलखाद्वारा सञ्चालित स्नेह केन्द्रमा रहेका अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई दश हजार बराबरको खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ।सामग्री केन्द्रका अध्यक्ष र्सिजना कार्कीलाई पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए। यस्तै भीमेश्वर नगरपालिका-

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । पहिलो खेपमा प्राप्त  सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहक मन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् । काबुल विमानस्थलमा नै एक कार्यक्र

नेपालद्धारा दक्षिण अफ्रिकाका बाढी पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

काठमाडौं । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी–पहिरोमा परेकालाई नेपालले सहायता गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबिच बाढी-पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको हो। दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले दक्षिण अफ्रिकाको सामाजिक विकास विभागकी उपप्रमुख क्याथे मातामेलालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै नियोग उपप्रमुख मगरले […]

सहाराविहीन लिम्बुनीलाई सहयोग

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी सहाराविहिन श्रीहाङमा लिम्बुनीलाई सहयोग प्रदान गरिएको छ । एक्लो परिवारकी लिम्बुनी कष्टकर जीवन बिताउँदै आएको समाचार प्रकाशन तथा प्रसारण भएपछि फक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्म भई हाल बेलायतमा रहेका गायक तथा समाजसेवी मान तबेबुङ नाजमले लिम्बुनीलाई बाँचुनजेलसम्मलाई चामल सहयोग गर्ने भएका हुन्। उनले पहिलो चरणमा चामल,फलफूल लत्ताकपडा लगायतका […]

नेपालले पठायो अफगानिस्तानलाई सहयोग सामग्री

काठमाडौँ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले आइतबार सहयोग सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको जहाज काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताए । […]

मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी  सामान गरी रु ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराए

मुगुका आगलागी पीडितलाई रेडक्रसको सहयोग

मुगु – नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई सहयोग गरेको छ । सोमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन । खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए । […]