ट्रकसहित लत्ताकपडा प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक वीरगञ्जबाट हेटौडातर्फ लैजाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज–८ घण्टाघरमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा सडकखण्डबाट बा.प्र.०३–००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा प्रहरीले बरामद गरेको थियो। ट्रकसहित […]

सम्बन्धित सामग्री

बिलभन्दा बढी कपडा र किताब लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) भन्सारबाट छुटेको ट्रक र पिकअपमा बिल बिजकभन्दा बढी कपडा तथा किताब लोड रहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ। बिल विजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताब बोकेको मालवाहक पिकअप तथा ट्रक आइसीपीबाट काठमाडौँतर्फ जाँदै गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा चेकजाँच गरेको थियो। आइसिपीबाट छुटेको बीआर […]

एक करोड ११ लाखको सामानसहित २ वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडा लोड भएको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। बिल विजकभन्दा बढी सामान लोड गरेर वीरगञ्जबाट नेपालगञ्जतर्फ ट्रक गइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा ट्रकलाई वीरगञ्ज–८ घण्टाघर चोकमा रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रकमा […]

भन्सार छलीको आशंकामा सामान सहितको ट्रक प्रहरी नियन्त्रणमा

१ भदौ, वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको कन्टेनर नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहीबार दिउँसो ३ बजे वीरगञ्ज–६ माईस्थान चोकबाट ना ६ ख ४३४५ नम्बरको मालवाहक ट्रक […]