बिल बिजकबिनाको लत्ताकपडा रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – बिल बिजकबिनाको कपडा लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न किसिमका खुद्रा सामान बोकेको ट्रकमा बिल बिजक नभएका लत्ताकपडा लोड रहेको सूचनाका आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डमा ना३ख ४४१२ नम्बरको ट्रक चेकजाँच गरेको थियो। सो क्रममा प्रहरीले ट्रकमा खुद्रा सामानका अतिरिक्त बिल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको पर्साका […]

सम्बन्धित सामग्री

विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा

काठमाडौँ।  पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ स्थित आईसीपी इलाकाबाट बुधवार सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा […]

ट्रकसहित लत्ताकपडा प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक वीरगञ्जबाट हेटौडातर्फ लैजाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज–८ घण्टाघरमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा सडकखण्डबाट बा.प्र.०३–००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा प्रहरीले बरामद गरेको थियो। ट्रकसहित […]

एक करोड ११ लाखको सामानसहित २ वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडा लोड भएको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। बिल विजकभन्दा बढी सामान लोड गरेर वीरगञ्जबाट नेपालगञ्जतर्फ ट्रक गइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा ट्रकलाई वीरगञ्ज–८ घण्टाघर चोकमा रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रकमा […]

३६ लाख बराबरको कपडा बोकेका दुई ट्रक प्रहरीको नियन्त्रणमा

वीरगञ्ज – पर्सा प्रहरीले ३६ लाख ८८ हजार मूल्य बराबरको लत्ताकपडा बोकेका दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा ना ६ ख ४००६ र ना ६ ख ४६०८ नम्बरको मालवाहक ट्रक चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ट्रकमा लोड गरिएको कन्टेनरमा शिलबन्दी नरहेको तथा बिलबिजकसमेत शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। […]

बिल बिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्जको एकीकृत जाँच चाैकी (आईसीपी)बाट छुटेको ना २ ख ८५१९ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गरेको थियो। वीरगञ्ज–१७ अलौमा रोकेर जाँच गर्दा ट्रकभित्रबाट प्रहरीले बरामद गरेको समानको बिल बिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको थियो। ट्रकमा ३४ लाख १३ […]

बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

२१ मंसिर, वीरगञ्ज । प्रहरीले बिल बिजक भन्दा बढी औषधि, लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी चोकबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने […]

बिल बिजक नभएको लत्ताकपडा तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजक बिनाको ४७ लाखभन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामान लाेड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट बिल बिजक बिनाको सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो। सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिताबाट खटेको टोलीले ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सो ट्रकमा […]

भन्सार छलीको आशंकामा सामान सहितको ट्रक प्रहरी नियन्त्रणमा

१ भदौ, वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको कन्टेनर नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहीबार दिउँसो ३ बजे वीरगञ्ज–६ माईस्थान चोकबाट ना ६ ख ४३४५ नम्बरको मालवाहक ट्रक […]

भन्सार छली भित्र्याइएको ट्रक नियन्त्रणमा

वीरगञ्ज, २४ मङ्सिर: बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो । सो क्रममा उक्त […]