चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ । सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले […]

सम्बन्धित सामग्री

राजश्व अनुसन्धानद्वारा डेढ करोडको लत्ताकपडा बरामद

भारतबाट तस्करी गरी ल्याएका लत्ताकपडा मंगलबार बिहान पनि राजश्व अनुसन्धानको टोलीले बरामद गरेको छ। सिरहा नगरपालिका–१८ तारापट्टी गाउँबाट ७८ पोका अवैध लत्ताकपडा बरामद गरिएको हाे।  गोठमा लुकाएर राखिएको सूचनाका आधार खटिएकाे राजश्व...

सर्लाहीबाट चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडाैं । सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले २ लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा ल्याउने व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ सामान छाडी फरार भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले बरामद गरेको हो […]

चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ ।भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।        बरामद लत्ताकपडा बिराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी बरामद

काठमाडौं, असार २८ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा […]

दुई लाख ७२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद

सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट अवैध लत्ताकपडा बरामद गरेको छ । अवैध रुपमा भित्रिरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवा नाकाबाट अवैध लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल नम्बर...

करिब १० लाखको लत्ताकपडा बरामद

झापा : पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यानचालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोडतर

चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौँ– बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट सोमबारे सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । उक्त गाडी समेत बरामद गरिएको छ । बरामद […]

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

झापा ।  झापा जिल्लाको मेचीनगर नगरपालिका ४ प्रसादगौंडा ईलाकाबाट भाद्र ६ गते सशस्त्र प्रहरीले करीव ७ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बलनेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ […]

चोरीपैठारीको लत्ताकपडा र किराना सामान सशस्त्र प्रहरीद्धारा बरामद

काठमाडौं । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सेमरीबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कृष्णननगरमा […]