दुई लाख ७२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद

सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट अवैध लत्ताकपडा बरामद गरेको छ । अवैध रुपमा भित्रिरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवा नाकाबाट अवैध लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल नम्बर...

सम्बन्धित सामग्री

४५ लाख भन्दा बढिको लत्ताकपडा र सूर्तीजन्य पदार्थ बरामद

कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ जवाबैराठ ईलाकाबाट साउन ९ गते सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको छ । सोही ठाउँको जंगल ईलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल …

चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ । सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले […]

सिरहामा २९ लाख भन्दा बढी मूल्यको अवैध सामान बरामद

सिरहा – सिरहाको विभिन्न ठाउँबाट २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।  विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले  छाएको टहरामा लुकाएर राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ । यस्तै, त्यही गाउँपालिका ५ ...

चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ ।भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।        बरामद लत्ताकपडा बिराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

उन्नाइस लाख बराबरको अवैध सामान बरामद

भारतबाट अवैधरुपमा भन्सार छलेर चोरी तस्करी गरेर ल्याएका १९ लाख १० हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा विराटनगरको छुट्टा–छुट्टै २ स्थानबाट प्रहरीले बरामद गरेको छ।...

करिब १० लाखको लत्ताकपडा बरामद

झापा : पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यानचालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोडतर

चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौँ– बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट सोमबारे सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । उक्त गाडी समेत बरामद गरिएको छ । बरामद […]

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

झापा ।  झापा जिल्लाको मेचीनगर नगरपालिका ४ प्रसादगौंडा ईलाकाबाट भाद्र ६ गते सशस्त्र प्रहरीले करीव ७ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बलनेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ […]

भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद

वीरगंज : पर्सा प्रहरीले भन्सार छलेर भित्र्याइएको साढे ११ लाख बराबरको सामान बरामद गरेको छ। विभिन्न समयमा भारतबाट भन्सार छलेर भित्रिने क्रममा ११ लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा, खाधान्न र हार्डवेयर लगायतका सामानहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सारमा…