निकासबिनाको विकास : मेची पुलमाथिबाट चल्न छाडे चारपांग्रे गाडी

झापा (भद्रपुर) : निकासबिनाको विकासजस्तै भएको छ, भद्रपुरस्थित मेची पुल। सडक निकासबिनै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते निकै तामझामका साथ मेची पुलको उद्घाटन गरेका थिए। पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसबेला बोले, ‘बाटोबिनाको पुल कतै बनेको देख्नुभएको छ, बाटो बन्छ यसको लागि...

सम्बन्धित सामग्री

मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न सक्दैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् । महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् । गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र […]

‘म मेची बगरको मान्छेले लिम्पियाधुरा र लिपुलेक देखेँ, तर शेरबहादुर देख्नुहुन्न !’

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मेची बगरको मान्छे भएपनि महाकालीको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराकै भएर पनि लिम्पियाधुरा र लिपुलेक नदेखेको टिप्पणी गरेका छन् । बिहीबार बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई विकासको बाटोमा अगाडि बढाउने दाबी गरे । उनले भने, ‘झुलाघाटमा पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ । म लिन्छु । यो पोल मात्रै होइन, गोकुलेको विद्यालयलगायतका विकासका काम अ

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

मंगलबारे – पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण गरिएको छ। साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो। कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक चार करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। यस परियोजनामा विशेष गरेर महिलाले लगानी गरेको बताइएको छ। निजी क्षेत्रबाट […]

मेची भन्सारको विस्तार

पूर्वी नाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयमा कुनै समय आयात र निर्यात गरिएका सामग्री राख्नै ठाउँ अभाव हुन्थ्यो । अहिले एकैपटक दुई सय गाडी अटाउने गोदाम छ । इन्टर मोडल विकास समितिले दिएको ठेक्काअनुसार यसको व्यवस्थापन ट्रास नेपालले गरिरहेको छ ।तर भन्सारमा आयत निर्यातमा हुने वस्तुको मापनमा भने परम्परागत शैली प्रयोग हुँदै आएको छ । […]

प्रचण्डको क्षेत्रमा सबैले इर्श्या गर्न लायक विकास भएको छः शर्मा

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इष्र्या गर्न लायक विकास भएको बताएका छन् । चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इष्र्या जागेको बताए ।  ‘यो इष्र्या भनेको सकारात्मक इष्र्या हो, देशभर सवैले सिक्न लायक विकास हो’ उनले भने, ‘यहाँको विकास मेची र महाकालील...

मेची अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा

झापा – झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ। पूर्वकै महत्वपूर्ण सरकारी अस्पताल मेची अस्पतालमा पहिलो पटक सिटी स्क्यान सेवा सुरु भएको हो। बिरामीले सिटी स्क्यान गराउन महंगो शूल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो। शनिबार प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले एक कार्यक्रमकाबीच सिटी स्क्यान सेवा र […]

मेची अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा

असार १९, झापा । मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन शुरु हुने भएको छ । यसका लागि अस्पतालमा दैनिक ३५ ओटा सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जानकारी दिएको छ ।  अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन उत्पादन शुरु गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।  उनका अनुसार प्रदेश नं. १ सरकारको रू. एक करोडको सहयोगमा सो प्लान्ट निर्माण भएको हो । प्लान्ट खरीदमा रू. ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरीदलगायतमा खर्च गरिने छ ।  झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहेपनि त्यसले अक्सिजन प्लान्ट बनाएका छैनन् । अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो ।  अस्पतालले असार मसान्तभित्र सीटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । सीटी स्क्यान सञ्चालनका लागि सरकारले रू. ६ करोड सहयोग गरेको छ । हाल पाँच ओटा मृगौला डाइलासिस मेसिन रहेको अस्पतालले चालू आर्थिक वर्षभित्रै थपेर १५ ओटा पुर्‍याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलको भनाइ छ ।  साविक मेची अञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्‍याउँदै आएको छ । नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मृगौला रोगीलाई डाइलासिस सेवा पुर्‍याउन सकिने उनको भनाइ छ । रासस

मेची अस्पतालमा बन्ने भयो ५० बेडको छुट्टै कोभिड आइसोलेसन भवन

झापा : भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्ने भएको छ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन बन्न लागेको हो। सो भवनको बिहीबार बिहान एक संक्षिप्त कार्यक्रमबीच मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले शिलान्यास गरेका छन्।दोस्रो चरणको कोरोना भाइरसको महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको र स्वास्थ्यमा समस्या देखिएका संक्रमित बिरामील

मेची अस्पतालको स्तरोन्नतिका लागि नौ करोड रुपैयाँ विनियोजन

झापा : मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख  रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो। बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो। मेची अस्पतालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत उक्त बजेट निकासा हुने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। अहिले अस

मेची अस्पतालको तीनवटै डायलाइसिस मेसिन निजीलाई जिम्मा

अस्पतालकै कोठामा निजीले डायलाइसिस सेवा दिन्छ, बिरामी भन्छन्– निजीले लिएपछि झनै गाह्रो भयो मेची अस्पतालले मिर्गौला रोगीका लागि निःशुल्क चलाइरहेको डायलाइसिस सेवा निजी अस्पताललाई दिएको छ । तीनवटा मेसिनसहित अस्पताल विकास समितिको...