झापा – झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ। पूर्वकै महत्वपूर्ण सरकारी अस्पताल मेची अस्पतालमा पहिलो पटक सिटी स्क्यान सेवा सुरु भएको हो। बिरामीले सिटी स्क्यान गराउन महंगो शूल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो। शनिबार प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले एक कार्यक्रमकाबीच सिटी स्क्यान सेवा र […]