मंगलबारे – पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण गरिएको छ। साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो। कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक चार करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। यस परियोजनामा विशेष गरेर महिलाले लगानी गरेको बताइएको छ। निजी क्षेत्रबाट […]