मेची अस्पतालको तीनवटै डायलाइसिस मेसिन निजीलाई जिम्मा

अस्पतालकै कोठामा निजीले डायलाइसिस सेवा दिन्छ, बिरामी भन्छन्– निजीले लिएपछि झनै गाह्रो भयो मेची अस्पतालले मिर्गौला रोगीका लागि निःशुल्क चलाइरहेको डायलाइसिस सेवा निजी अस्पताललाई दिएको छ । तीनवटा मेसिनसहित अस्पताल विकास समितिको...