युक्रेनबाट अन्न निर्यातको नयाँ बाटो

रुसले युक्रेनमा आक्रमण गरिरहेको समयमा थुप्रै खराब अवस्था देखिए पनि केही सुखद सङ्केत देखिएका छन्। रुस र युक्रेन दुवै देश युक्रेनमा रहेको ‘ग्रेन कार्गो’ मार्फत् संसारका अन्य देशमा लैजानका लागि सहमत भएका छन्। रुसको घेराबन्दीमा युक्रेन परेका कारण त्यहाँ अन्न रोकिएको थियो। यसरी अन्न रोकिएका कारण संसारको बजार प्रभावित भएको थियो। अहिले निर्यातका लागि तयार […]

सम्बन्धित सामग्री

पोल्यान्ड र हङ्गेरीमा युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्ध !

पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनी अन्न सस्तोमै बेचिन थालेपछि आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै दुई देशले खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका रोयटर्सले जनाएको छ ।रुसको आक्रमणले ब्ल्याक सी का केही बन्दरगाह बन्द भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमा बिक्री भइरहेको छ । युक्रेनको अन्न युरोपेली सङ्घ (ईयू) मा सबैभन्दा सस्तो छ । युक्रेनी अन्नले बजार पाउँदा आफ्नो देशमा उत्पादन घटेको पोल्यान्ड र हङ्गेरीको भनाइ छ ।तर ईयूले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्...

युक्रेनसँगको 'अन्न सम्झौता' स्थगन गर्ने रूसको घोषणा

किभ । रूसले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको अन्न सम्झौता तत्काल कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ । सम्झौताअन्तर्गत युद्धका बेला पनि युक्रेनबाट ९० लाख टनभन्दा बढी अन्न निर्यात गर्न सम्भव भएको थियो ।  रूसले युक्रेनबाट खाद्यान्न आयात गर्ते सम्झौता रद्द नगर्दासम्म विश्वभर खाद्यान्नको चुलिएको बजार भाउ नियन्त्रित हुन पुगेको थियो ।...

रुस–युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो । दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...

टर्कीमा रुस-युक्रेनबीच “मिरर” सम्झौता

युक्रेन-रुस युद्धको बीचमा, दुई देशहरू बीच एउटा “मिरर” सम्झौता भएको छ, जस अन्तर्गत युक्रेनबाट कालो सागर हुँदै अन्न निर्यात गरिनेछ। यो निर्णयसँगै युक्रेनमा रहेको लाखौं टन अनाज युद्धको बीचमा पनि निर्यात गर्न सकिनेछ । रुसले समुद्री मार्गबाट ​​खाद्यान्न बोकेका कार्गो जहाजमा आक्रमण नगर्ने बताएको छ । यसले बन्दरगाहमा पनि आक्रमण गर्दैन जहाँबाट खाद्यान्न आपूर्ति भइरहेको […]

रुसले युक्रेनबाट चोरेको अन्न कहाँ लैजान्छ - BBC News नेपाली

बीबीसीले किसानहरूसँग कुराकानी तथा भू-उपग्रह तस्बिरको विश्लेषण गरेर चोरी भएको अन्न कहाँ गइरहेको छ भन्ने प्रमाणहरू खोज्ने प्रयास गरेको छ।

रुसले अन्न चोरेको युक्रेनी आरोपमाथि टर्कीको छानबिन

काठमाडौँ– टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले रुसले युक्रेनबाट अन्न चोरी गरेको विषयमा आफ्नो मुलुकले छानबिन गरेको जनाएका छन् । रुसले युक्रेनबाट अन्न चोरेर टर्की लगायतका तेस्रो मुलुकमा बिक्री गर्ने गरेको आरोप लागेपछि यसबारे छानबिन सुरु गरिएको चाभुसोग्लुले जनाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आफ्नो छानबिनको प्रगतिबारे युक्रेनलाई जानकारी गराइएको समेत बताए । ‘हामीले हरेक दाबीलाई […]

रुसमाथि युक्रेनको अन्न चोरेर विदेशमा बेचेको आरोप

मस्को । रुसी राष्ट्रिय ध्वजावाहक धेरै जहाजलाई युक्रेनी अन्न विदेशमा ओसार्दै गरेको देखिएको बताइएको छ । आफ्नो मुलुकमाथि पश्चिमी मुलुकहरुले लगाउँदै आएका नाकाबन्दीहरु हटाउन दवाव दिने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निरन्तर विश्वव्यापी भोकमरी समस्या सिर्जना गर्ने धम्की दिंदै आएका छन् ।  खाद्यान्नलाई लिएर विश्वलाई बन्धक बनाउँदै यसरी युक्रेनबाट चोरीका अन्न...

रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको ईयूको आरोप

युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ  । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताउनु भएको हो । युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उहाँको भनाइ छ ।  रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उहाँले बताउनु भएको छ । उहाँले विश्वव्यापी खाद्य सुरक्षाका लागि संयुक्त र...

रुसले लाखौँ टन अन्न चोरी गरेको युक्रेनी उप कृषिमन्त्रीको आरोप

काठमाडौं– रुसमाथि युक्रेनबाट ठूलो परिमाणमा अन्न चोरेको आरोप लागेको छ । युक्रेनी उप कृषिमन्त्रीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागबाट रुसले लाखौँ टन अन्न चोरेको आरोप लगाएका हुन् । युक्रेनको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीका क्रममा उप कृषिमन्त्री तरास भिसोत्स्कीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागमा १५ लाख टन अन्न मौज्दात रहेकोमा रुसी फौजले लाखौँ टन अन्न […]