किभ । रूसले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको अन्न सम्झौता तत्काल कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ । सम्झौताअन्तर्गत युद्धका बेला पनि युक्रेनबाट ९० लाख टनभन्दा बढी अन्न निर्यात गर्न सम्भव भएको थियो ।
रूसले युक्रेनबाट खाद्यान्न आयात गर्ते सम्झौता रद्द नगर्दासम्म विश्वभर खाद्यान्नको चुलिएको बजार भाउ नियन्त्रित हुन पुगेको थियो ।...