शेयर बजारमा गिरावट जारी

काठमाडौं । शेयर बजारमा बुधबार पनि गिरावट जारी रह्यो । बजेट घोषणा पश्चात् लगातार उच्च दरले ओरालो लाग्दै आएको बजारमा यस दिन पनि ७ अंकको गिरावट आएर नेप्से २१ सय ३० मा आएर थामियो । कारोबार भने अर्ब हाराहारीमै सीमित रह्यो । सुरुवाती आधा घण्टा बजार उकालो लागेर २१ सय ५३ सम्म पुगेपनि बृद्धि धेरै […]

सम्बन्धित सामग्री

शेयर बजारमा निरन्तर निराशा

काठमाडाैं । साताको अन्तिम दिन विहीबार पनि शेयर बजार दोहोरो अंकको आरालो यात्रा जारी रह्यो । तीव्र उतारढावबीच बजार परिसूचक नेप्से १८ अंकले ओरालो लागेर १९ सय १५ मा आएर थामियो । कारोबार भने सामान्य सुधारिएर डेढ अर्ब हाराहारी पुग्यो । सबै समूह ओरालो लाग्दा व्यापार समूहमा सबैभन्दा उच्च ३ प्रतिशत बराबर गिरावट आयो । […]

शेयर बजारमा गिरावट जारी, कारोबार ७३ करोडमा खुम्चियो

काठमाडौं । बुधबार पनि शेयर बजारमा सामान्य गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से अढाई अंक बराबरले ऋणात्मक रहेर १८ सय ९७ कायम भएर थामियो । कारोबार थप खुम्चिएर ७३ करोडमा सीमित रह्यो । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार पुषमा ब्याज घट्ने चर्चासंगै दोहोरो अंकले बढेको थियो । ब्याज नघट्ने […]

अमेरिकी केन्द्रीय बैंकका प्रमुखको चेतावनीपूर्ण भनाइपछि शेयर बजारमा तीव्र गिरावट

अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का प्रमुख जेरोम पावेलको चेतवनीपूर्ण बयानपछि त्यहाँको शेयर बजारमा तीव्र गिरावट आएको छ । जेरोम पावेलले मुद्रास्फीतिलाई अमेरिकी अर्थतन्त्रको स्थायी पक्ष बन्नबाट रोक्नको लागि फेडरल रिजर्भले ब्याजदर बढाउन जारी राख्नुपर्ने बताएका छन्। यो बयानपछि अमेरिकी शेयर बजार ३ प्रतिशतले घटेको छ । उनको भनाइ यति प्रभावकारी हुनुको कारण  अमेरिकी जनताले अहिले […]

शेयर बजारमा गिरावट जारी

काठमाडौं । शेयर बजार ओराला लाग्ने क्रम आज पनि थामिएन । शुक्रबार दुई घण्टा भएको कारोबारमा नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबार भने सवा अर्ब हाराहारीमा रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर २ हजार २२ मा आएर थामियो । जीवन बीमा समूह दोहोरो अंकले सकारात्मक रहेबाहेक अरु सबै समूह ओरालो […]

'४/१२ सल्टाउने' भदौ ८ को समय सकिँदा पनि देखिएन शेयरबजारमा सुधार

आज बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १८.३० अंकले घटेर २०३९.५४ को बिन्दुमा पुगेर रोकिएको हो ।आज कारोबारमा आएका २१९ कम्पनीका ४२ लाख ३४ हजार १ सय ३७ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६ सय ७० रुपैयाँ १२ पैसाको कारोबार भएको छ । जस मध्ये हिमाल दोलखाको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै रिडी हाइड्रोको ९ करोड ४१ लाख, नेष्डो समृद्द लघुवित्तको ८ करोड ३१ लाख, अरुण काबेली पावरको ७ करोड २८ लाख, तथा राधी हाइड्रोको ४ करोड ८३ लाखको कारोबार भएको छ ।आज अपर हेवाखोलाको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने रुरु हाइड्रोको शेयर मूल्य ८.९३ प्रतिशतले बढेको छ । त्यस्तै आज  नेष्डो समृद्द लघुवित्तको शेयर मूल्य २.०७ प्रतिशतले बढेको छ । आज मेलुङखोला जलविद्युतको शेयर मूल्य ५.८२ प्रतिशत, मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य ४.२७ प्रतिशत, खानीखोला हाइड्रोको शेयर मूल्य ४.१८, सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य ४.०९ प्रतिशत तथा दोर्दीखोला जलविद्युतको शेयर मूल्य ३.८७ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्। आज कारोबारमा आएका मध्ये १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने  १५ कम्पनीको शेयर मूल्य बढेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।४/१२ को ऋण सल्टिएपछि पनि देखिएन सुधार नेपाल राष्ट्र बैंकले  मौद्रिक नीति मार्फत  शेयर कर्जाको ४/१२ को नीति संशोधन गर्दै ४ खारेज गरेर १२ मात्र कायम राखेको थियो । सो कायम गर्नको लागि राष्ट्र बैंकले भदौ ८ गतेसम्मको समय दिएको थियो । भदौ ८ को समय सकिएपछि बजार बढ्ने कतिपय विश्लेषकको अनुमान विपरित बजारमा गिरावट आएको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको थियो  'मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit: कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु. १२ करोड कायम गरिएको छ। मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भूक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ। यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ।'भदौ ८ को समय सकिएपछि पनि बजारमा सुधार नदेखिएको हो ।

शेयर बजारमा ओरालो यात्रा जारी, ३७ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन । उतार चढावकाबीच बजार परिसूचक नेप्से ३७ अंकले घटेर १९ सय ३४ मा आएर थामिएको हो । आइतबार नेप्सेमा २ सय २३ कम्पनीका ३६ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे […]

शेयर बजार लगातार गिरावट

काठमाडौं । शेयर बजारमा गिरावट आउने क्रम बिहीबार पनि जारी रह्यो । बजेट घोषणापछि लगातार चौथो दिन बजार निरासाजनक बनेको हो । बजार परिसूचक निरन्तर घटेर २१ सयको लाइनमा आइपुगेको छ । यसदिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंक बराबरले झरेर २१ सय १२ मा आएर थामियो । कारोबार हिजोको तुलनामा सामान्य बढ्यो […]

शेयर बजारमा ३०.२९ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्नेक्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ३०.२९ अंकले घटेको छ । बजार खुलेपछि एकाएक उकालो लागेर २५ सय ५६ विन्दुसम्म पुगेको बजार अन्त्यमा ३०.२९ अंकले ओरालो लागेर २५ सय १४ मा पुगेर थामियो । कारोबार भएका सबै उपसूचक ओरालोे लाग्दा रकम पनि साढे दुई अर्ब तलै खुम्चिएको छ […]

शेयर बजारमा ओरालो यात्रा जारी

काठमाडौं, माघ २७ । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंक बरारबले झरेर २८ सय १ मा आएर थामियो । कारोबार पनि ४ अर्ब तलै सीमित भयो । व्यापार र अन्य दोहोरो अंकले सकारात्मक रहे बाहेक अरु सबै समूमा दोहोरै अंकको गिरावट आयो । यस दिन […]