शेयर बजार लगातार गिरावट

काठमाडौं । शेयर बजारमा गिरावट आउने क्रम बिहीबार पनि जारी रह्यो । बजेट घोषणापछि लगातार चौथो दिन बजार निरासाजनक बनेको हो । बजार परिसूचक निरन्तर घटेर २१ सयको लाइनमा आइपुगेको छ । यसदिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंक बराबरले झरेर २१ सय १२ मा आएर थामियो । कारोबार हिजोको तुलनामा सामान्य बढ्यो […]

सम्बन्धित सामग्री

नेप्से परिसूचक ११.८२ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।...

आज पनि घट्यो शेयर बजार

काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो दिन सोमबार पनि घटेको थियो। तेस्रो कारोबारको दिन आज पनि नेप्से ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट […]

सातामा नेप्से ३०.५४ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ।

नेप्से परिसूचक १७.६४ अंकले गिरावट

बुधबार ६० अंकभन्दा बढी अंकले बढेको शेयर बजार बिहीबार भने गिरावट आएको छ।

बजेटपछि पनि नेप्से उच्च अंकले गिरावट

आगामी आर्थिक वर्ष २०७९/०८० बजेट भाषणपछि पनि शेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ।

दोहोरो अंकले घटेर बन्द भयो शेयर बजार

५ पुस, काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो । दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ […]

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

मौद्रिक नीतिको समीक्षापश्चात लगातार तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । गत शुक्रवार भएको मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजारसम्बन्धित कुनै पनि माग सम्बोधन नभएपछि लगानीकर्ता निराश बनेका छन् ।  जसका कारण आइतवार, सोमवार गिरावट आएको शेयर बजारमा मंगलवार पनि गिरावट नै भएको छ ।  मंगलवार शेयर बजार मापक नेप्से परिसूचक २.२७ अंकले घट्दै २६२७.७४ विन्दुमा झरेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४९५.८५ विन्दुमा पुगेको छ । कुल २ सय २५ कम्पनीको ६३ लाख ९४ हजार ८ सय १ कित्ता शेय...

साताको अन्तिम दिन शेयर बजार राताम्मे

काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको शेयर बजार १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फन्ड र एउटा डिबेञ्चर भने बढेको छ । […]

शेयर बजार सामान्य अंकले गिरावट

काठमाडौं, असार २० । साताको सुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले ओरालो लाग्यो । कारोबार पनि ५ अर्ब हाराहारीमै सिमित भयो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ८ अंक बराबरले ओरालो लागेर २८ सय ३४ कायम भएर थामियो । कारोबार सुरु भएको केही समय उकालो लागेर २८ सय ५७ अंक छोएर ओरालो लागेको […]