काठमाडौं । बुधबार पनि शेयर बजारमा सामान्य गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से अढाई अंक बराबरले ऋणात्मक रहेर १८ सय ९७ कायम भएर थामियो । कारोबार थप खुम्चिएर ७३ करोडमा सीमित रह्यो । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार पुषमा ब्याज घट्ने चर्चासंगै दोहोरो अंकले बढेको थियो । ब्याज नघट्ने […]