अमेरिकी केन्द्रीय बैंकका प्रमुखको चेतावनीपूर्ण भनाइपछि शेयर बजारमा तीव्र गिरावट

अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का प्रमुख जेरोम पावेलको चेतवनीपूर्ण बयानपछि त्यहाँको शेयर बजारमा तीव्र गिरावट आएको छ । जेरोम पावेलले मुद्रास्फीतिलाई अमेरिकी अर्थतन्त्रको स्थायी पक्ष बन्नबाट रोक्नको लागि फेडरल रिजर्भले ब्याजदर बढाउन जारी राख्नुपर्ने बताएका छन्। यो बयानपछि अमेरिकी शेयर बजार ३ प्रतिशतले घटेको छ । उनको भनाइ यति प्रभावकारी हुनुको कारण  अमेरिकी जनताले अहिले […]