समस्या भएर पनि उपचार नगर्दा दाँतका बिरामी धेरै छन्

काठमाडौं – शरीरको जति महत्त्व रहेको छ त्यति नै दाँतको पनि रहेको छ । दाँत संवेदनशील अङ्ग हो । यसले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर पचाउन मद्धत गर्दछ । दाँतले हाम्रो शरीर स्वस्थवर्धक बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या निम्ति गरेका छन् । यसै विषयमा […]

सम्बन्धित सामग्री

आँखाको उपचार गर्न शिविरकै भर

अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल बिर्तामोड पुग्ने गर्दछन्। कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन्।

९० वर्षका मानवीर विकले अस्पताल पुगेर पनि पाएनन् उपचार

३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । उपचार पाउन वञ्चित बिरामीमध्ये एक हुन  ९० वर्षका मानवीर विक । स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुंगाका उनलाई छोरा दुतमानले गंगालालमा ल्याएर जँचाएका थिए । गंगालालमा ३-४ महिना उपचार गरेपछि उनलाई फोक्सोमा पानी पनि जमेको भन्दै वीर अस्पताल रिफर […]

मुगुमा छैन सर्पदंशको उपचार, झारफुककै भर पर्छन् बिरामी

मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ। पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको  छ। छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पतालमा  व्यवस्था नरहेको बताए।

झन्डै ६ महिनादेखि ओछ्यानमा, उपचार गर्न आर्थिक समस्या

बर्दिया – बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ आम्बासा सुकुम्बासी गाउँकी २८ वर्षीया कमला परियार बिरामी भएको झन्डै एक वर्ष भयो । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि उहाँ गएकाे छ महिनादेखि ओछ्यानमा हुनुहुन्छ । स्थानीय नगर अस्पताल, जिल्ला अस्पताल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुगेर उपचार गर्दा कमलालाई निको हुन सकेन । शुरुमा टनसिल भएपछि उहाँ बिमारी हुनुभएकाे हाे, अहिले हातखुट्टा दुख्ने, ज्वरो आउने र उठ्न बस्न नसक्ने समस्याले ग्रसित हुनुहुन्छ । डाक्टरले क्षयराेग भएकाे बताएपछि उहाँले जिल्ला अस्पालब...

वर्षात्सँगै बढे भाइरल ज्वरोका बिरामी

डोटी । जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन […]

प्रेस काउन्सिलका पूर्वअध्यक्ष कार्की र दुई पत्रकार बिरामी

काठमाडौं :  प्रेस काउन्सिलका पूर्व-अध्यक्ष बाेर्णबहादुर कार्कीसहित दुई पत्रकार बिरामी भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार केही दिनदेखि 'हाँक' साप्ताहिकका सम्पादक गोविन्दसिंह थापा र माउन्टेन टिभी अनलाइनका बालकुमार नेपाल बिरामी भएर अस्पतालमा उपचार गराइरहेका छन्।महासंघका सदस्य शन्तराम बिडारीले बुटवलका अन्दाजी ७५ वर्षीय थापालाई मधुमेहको समस्या देखिएपछि कान्तिपुर अस्पतालको आइसियूमा उपचार भइरहेको बताए।उनले भने, ‘ओखलढुंगाका अन्दाजी ५५ वर्षका नेपालको भने टिचिङ अस्पतालमा उपचार

कांग्रेस नेता प्रदीप गिरी सिकिस्त बिरामी, मुम्बईमा उपचार हुँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरी सिकिस्त बिरामी परेका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई भारतको मुम्बईमा लगेर उपचार गराइएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा डा. सुल्तान प्रधान नेतृत्वको चिकित्सकको टोलीले गिरीको उपचार गरिरहेको छ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘स्वास्थ्यमा जटिलताको कारण भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीजीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । छिट्टै निको भएर सक्रिय हुनुहुनेछ । ...

ओखलढुंगाको भदौरेमा घरघरै बिरामी, प्राथमिक उपचारकै भर

ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितका बिरामी घरघरै भेटिएका छन्।उच्च ज्वरो, वाकवाक लाग्ने र जीउ दुख्नेजस्ता समस्या निम्तिएका बिरामीहरू प्राय: घरमा भेटिएका हुन्‌। गाउँ तथा टोलटोलमा बिरामी भएपनि उपचार गर्न स्वास्थ्य संस्था र अस्पताल जान सकेका छैनन्।उनीहरूमा कोरोना संक्रमण भएको आशंका गरिएपनि कन्ट्याक्ट ट्रेसिङ गर्दा भने एक जनामात्रै संक्रमित फेला परेको स्थानीय युवा कृष्ण भुजेलले बताए। उनका अनुसार धेरै समस्या भएका बिरामीलाई स्वास्थ

उपचार अभावमा कोही बिरामी मर्ने अवस्था आउन दिँदैनौं : मुख्यमन्त्री शाही

सल्यान : प्रदेश सरकारले कुनै पनि बिरामी उपचार अभावका कारण मृत्यु हुन नदिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन्। जिल्ला अस्पताल सल्यानको निरीक्षण तथा अनुगमनका क्रममा जिल्लामा खालि रहेका अक्सिजन, भेन्टिलेटरलगायत सामग्री प्रयोगमा ल्याउन कर्मचारीलाई निर्देशनसमेत दिए। स्वास्थ्य सामग्री आपूर्ति गर्न प्रदेश सरकार तयार रहेकाले कुनै पनि समस्या परे तत्काल प्रदेशमा खबर गर्न आग्रह गरे। भने, ‘अस्पतालमा बिरामीको चाप बढ्ने अवस्था छ। अस्प

कालोबजारीले घरमै उपचार पनि कठिन

दिल्लीमा मात्र होइन, लखनउ, अलाहबाद, इन्दोर र अन्य सहरमा पनि यही समस्या छ। अस्पतालमा शय्या नपाएपछि बिरामी घरमै उपचार गर्न बाध्य बनेका छन्। तर सबैले यसरी कालोबजारमा चर्काे मूल्य तिरेर अक्सिजनको सिलिन्डर खरिद गर्न सक्दैनन्। शय्या नपाएर अस्पताल परिसरमै धेरैको...