ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितका बिरामी घरघरै भेटिएका छन्।उच्च ज्वरो, वाकवाक लाग्ने र जीउ दुख्नेजस्ता समस्या निम्तिएका बिरामीहरू प्राय: घरमा भेटिएका हुन्। गाउँ तथा टोलटोलमा बिरामी भएपनि उपचार गर्न स्वास्थ्य संस्था र अस्पताल जान सकेका छैनन्।उनीहरूमा कोरोना संक्रमण भएको आशंका गरिएपनि कन्ट्याक्ट ट्रेसिङ गर्दा भने एक जनामात्रै संक्रमित फेला परेको स्थानीय युवा कृष्ण भुजेलले बताए। उनका अनुसार धेरै समस्या भएका बिरामीलाई स्वास्थ