प्रेस काउन्सिलका पूर्वअध्यक्ष कार्की र दुई पत्रकार बिरामी

काठमाडौं :  प्रेस काउन्सिलका पूर्व-अध्यक्ष बाेर्णबहादुर कार्कीसहित दुई पत्रकार बिरामी भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार केही दिनदेखि 'हाँक' साप्ताहिकका सम्पादक गोविन्दसिंह थापा र माउन्टेन टिभी अनलाइनका बालकुमार नेपाल बिरामी भएर अस्पतालमा उपचार गराइरहेका छन्।महासंघका सदस्य शन्तराम बिडारीले बुटवलका अन्दाजी ७५ वर्षीय थापालाई मधुमेहको समस्या देखिएपछि कान्तिपुर अस्पतालको आइसियूमा उपचार भइरहेको बताए।उनले भने, ‘ओखलढुंगाका अन्दाजी ५५ वर्षका नेपालको भने टिचिङ अस्पतालमा उपचार

सम्बन्धित सामग्री

दोलखाली पत्रकार समाजको अध्यक्षमा कार्की

दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न समाजको विशेष साधारणसभाबाट कार्की अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा राससमा कार्यरत मुना कार्की र...

दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी कार्की निर्वाचित

दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न समाजको विशेष साधरणसभाबाट कार्की अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।  उपाध्यक्षमा राससमा कार्यरत मुना...

भीम रावलले भोलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाएको विषयमा भोलि पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा राख्ने भएका छन् । बिहीबार बबरमहलस्थित कार्की वैक्वैटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा आफ्नो धारणा राख्न लागेका हुन् । अछाम–१ का लागि वडा,पालिका, जिल्ला र प्रदेश कमिटिले रावलको […]

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की स्वदेश फिर्ता

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्। मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिबार अपराह्न स्वदेश फर्किएका हुन्। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइकाबीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुर्‍याउनु […]

पत्रकार केसीमाथि खुकुरी प्रहार गर्नेलाई थुना

काठमाडौं : अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घटनामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा पत्रकार केसीमाथि खुकुरी प्रहार भएको घटनामा अहिले अदालतले दोषीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको भन्दै खुशी व्यक्त गरेको हो।कृष्ण सुनुवार र विष्णुकुमार कार्की बीच भएको आपसी लेनदेनको विषयलाई लिएर झगडा भइरहेको अवस्थामा रिपोर्टिङ गर्न पुगेका पत्रकार केसीमाथि विष्णुकुम

अष्ट्रेलियामा कार्यरत पत्रकार टीका कार्की मृत भेटिए

सिड्नी । अष्ट्रेलियामा विगत दुई दशकदेखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् । कार्की हिमालयन रेडियोका सञ्चालक हुन् । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सुसूचित गर्दै आएको थियो । नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका […]