कालोबजारीले घरमै उपचार पनि कठिन

दिल्लीमा मात्र होइन, लखनउ, अलाहबाद, इन्दोर र अन्य सहरमा पनि यही समस्या छ। अस्पतालमा शय्या नपाएपछि बिरामी घरमै उपचार गर्न बाध्य बनेका छन्। तर सबैले यसरी कालोबजारमा चर्काे मूल्य तिरेर अक्सिजनको सिलिन्डर खरिद गर्न सक्दैनन्। शय्या नपाएर अस्पताल परिसरमै धेरैको...

सम्बन्धित सामग्री

टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल

टीकापुर (कैलाली) – कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ। एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ। टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माएकी थिइन्। विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो। […]

यी लक्षण देखिए नाकभित्र मासु पलाएको हुन सक्छ

कतिपयलाई नाकको एलर्जी भइरहने समस्या हुन्छ । कतिपयलाई सास फेर्नै कठिन भइरहेको हुन्छ । तर सामान्य ठानेर नाकको उपचार गराएको पाइँदैन । नाकभित्रको हड्डी बाङ्गो हुने, भित्री सतहमा मासु पलाउने समस्या पनि उत्तिकै हुन्छ । यी समस्याले निकै जटिलता पनि ल्याउन सक्छ । यदि नाकको हड्डी बाङ्गो भएमा रुघा लागिरहने, सास फेर्न कठिन हुने, नाकबाट […]

बाटोमै सुत्केरी भएपछि..

बच्चा जन्मिनको लागि अन्तिम अवस्थामा रहेकाले अस्पताल लैजान समेत कठिन हुने भएकाले आफूले त्यही बाटोमै उपचार गर्नुपरेको जनस्वास्थ्य निरीक्षक ओलीले बताए।...

सागरलाई जुरेको पुनरागमनको अवसर

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा चोटपछि पुनरागमन गर्न धेरै कठिन छ । समयमै स्तरीय उपचार नपाउँदा र उपचार भएपनि फर्कने अवसर नहुँदा खेलाडीलाई चोट अभिसाप नै बन्दै आएको छ । चोटपछि निकै कम खेलाडीले समयमा पुनरागमन गर्ने अवसर पाउँछन् । अझ घरेलु प्रतियोगिताको अवस्था दयनीय हुँदा अधिकांश खेलाडी फर्कन नै पाउँदैनन् । चोटले नै करिअरमा […]

किरणको स्वास्थ्यमा सुधार छ, तर लडाइँ जारी छः अनुपम खेर

एजेन्सी। क्यान्सर पीडित बलिउडकर्मी किरण खेरका बारेमा पति कलाकार अनुपम खेरले स्वास्थ्यमा सुधार देखिए पनि लडाइँ अझै कठिन रहेको बताएका छन्। किरण मल्टिपल माइलोमा नामक ब्लड क्यान्सरपीडित हुन्। टाइम्स अफ इन्डियासँग अनुपमले भने, ‘‘किरणको स्वास्थ्यमा सुधार देखिएको छ। तर, यो एक कठिन उपचार हो। कोरोनाका कारण गरिएको लकडाउनले उपचार नै पनि कठिन बन्न गएको छ।’’

क्यान्सरको उपचार र कोभिड-१९, अबको बाटो

आइसीयू, भेन्टिलेटर, मेडिकल स्टाफ, उपचारहरुको अभाव भएको हुँदा अन्तिम अवस्थाका बिरामीहरु जो निको हुन कठिन छ, तिनका लागि प्रो एक्टिभ उपचार तथा उचित परामर्श सेवाका साथ व्यवस्थापन गरिनु सान्दर्भिक देखिन्छ।

अक्सिजन कोटा तोकिएपछि अस्पतालले बिरामी लिन छाडे

काठमाडौंका केही ठूला अस्पतालले पर्याप्त अक्सिजनको अभावमा हाललाई कोभिड–१९ बाट संक्रमित नयाँ बिरामी भर्ना गर्न नसकिने र भर्ना भएका बिरामीको उपचार पनि कठिन हुन सक्ने बताएका छन्।...

सरकार निकम्मा हुँदा उपचार पाउन कठिन

बिरामीले अस्पताल भरिभराउ भएपछि जोकोहीले पनि उपचार नपाउने अवस्था आएको छ। सरकारी र निजी अस्पतालमा बिरामीको चाप बढेपछि आफन्तलाई समेत बचाउन नसकिएको भन्दै शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।...

कोरोनाको नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेभन्दा बढी

यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ