आँखाको उपचार गर्न शिविरकै भर

अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल बिर्तामोड पुग्ने गर्दछन्। कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन्।

सम्बन्धित सामग्री

नेपालमा ८ लाख बिदेशीले आँखाको उपचार गराए

नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् ८ लाख ५ हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले सङ्घीय […]

गोरखा नगरपालिकामा मोतिबिन्दुको निःशुल्क उपचार

गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ। नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

कैलाश गाउँपालिकाका नागरिकले गाउँमै आँखाको उपचार पाउने

मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका स्थानीयले चैतको अन्तिम सातादेखि आफ्नै पालिकामा आँखाको उपचार सुविधा पाउने भएका छन् । गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच पालिकामा सामुदायिक आँखा केन्द्र संचालन गर्ने सहमति भएपछि...

कैलाशका जनताको गाउँमै आँखा उपचार हुने

कैलाश गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालनमा हुने भएपछि स्थानीयबासीले आफ्नै पालिकामा आँखाको उपचार गराउन पाउने भएका हुन्।...

आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित

काठमाडौँ,१० जेठ । उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् । पढ्ने इच्छा भएका अधिकारी दुबै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरुका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् । बालबालिकाको आँखाको […]

बागलुङका सबै नगरमा आँखाको उपचार सम्भव

बागलुङ, २५ चैत । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको हो । सदरमुकाममा धौलागिरि आँखा अस्पताल र बाँकी तीन नगरपालिकामा आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको नेपाल नेत्रज्योति सङ्घ बागलुङका अध्यक्ष भरत पुरीले […]

सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखाको उपचार केन्द्र स्थापना

सङ्खुवासभा - सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । सिलिचोङ गाउँपालिका र तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त साझेदारीमा सिलिचोङमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । गाउँपालिकाको केन्द्र ताम्कुमा रहेकाे ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताउनुभयो । दुर्गम ताम्कुमा सोमवारदेखि आँखा उपचार सेवा सुरुवात गरिएको छ । पहिलो दिनमा नै गाउँलेहरुको निकै भीड लागेको कुलु...

जुन अस्पतालमा उपचार गर्यो त्यही बम राखेर तीन करोड मागेपछि…

धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए । अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्न सक्ने अनुमान लगाए । पैसाको अभाव भइरहेका बेला खर्चको जोहो हुने ठानेर उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए । महानगरीय प्रहरी परिसर काठमाडौँका …

डडेल्धुरामा आँखा उपचार केन्द्र स्थापना

कैलालीको गेटा आँखा अस्पतालको समन्वयमा जोगबुडा अस्पतालको परिसरमै स्थापना गरिएको आँखा उपचार केन्द्रमा टेलिमेडिसिनको विधिबाटसमेत आँखाको उपचार हुने उपचार केन्द्र जोगबुडाले जनाएको छ ।

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए।