कांग्रेस नेता प्रदीप गिरी सिकिस्त बिरामी, मुम्बईमा उपचार हुँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरी सिकिस्त बिरामी परेका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई भारतको मुम्बईमा लगेर उपचार गराइएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा डा. सुल्तान प्रधान नेतृत्वको चिकित्सकको टोलीले गिरीको उपचार गरिरहेको छ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘स्वास्थ्यमा जटिलताको कारण भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीजीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । छिट्टै निको भएर सक्रिय हुनुहुनेछ । ...

सम्बन्धित सामग्री

प्रदीप गिरी कांग्रेसमा ‘कदमजम’ को पनि विचारक हुन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) भित्र्याउने नेता भएको बताउनुभएको छ । स्कुल अफ डेमोक्रेसीले स्वर्गीय नेता गिरीको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेता गिरी साँचो अर्थमा नेपालको पछाडि परेका समुदाय र क्षेत्रको नेता भएको दाबी समेत गर्नुभयो । […]

प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता : विमलेन्द्र निधि

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वर्गीय प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता भएको स्मरण गरेका छन् । प्रदीप गिरि स्मृति आयोजक समितिले प्रदीप गिरीको स्मृतिमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल भूमिका खेलेको स्मरण गरेका हुन् ।  निधिले मुलुकमा जनताको अधिकार केन्द्रीकृत शासनबाट […]

कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु- प्रदीप गिरी

राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहनुभयो तर जीवनभर उहाँ माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी । “आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैँ यसमा जोड दिँदै आउनुभयो । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उहाँको । वामपन्थी …

प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको सङ्ख्या पनि ठूलै छ । नेपालको संसद्मा समाजवादी कोणबाट राज्यको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्ने […] The post प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरी

–पूर्णप्रसाद मिश्र / समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झनुहुन्छ पूर्व सभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुङ्गाना । प्रखर विचारक र वक्ताका रुपमा स्थापित गिरी देशका सच्चा समाजवादी भएको उहाँ बताउनुहुन्छ । स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका […]

प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’

विपुल पोख्रेल, काठमाडौँ, ५ भदौ : प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिंदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको सङ्ख्या पनि ठूलै छ । नेपालको संसदमा समाजवादी कोणबाट राज्यको […]

मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरी

काठमाडौँ, ५ भदौ । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झन्छन् पूर्व सभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुङ्गाना । प्रखर विचारक र वक्ताका रुपमा स्थापित गिरी देशका सच्चा समाजवादी भएको उनी बताउछन् । स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन […]

अस्ताए कांग्रेस नेता प्रदीप गिरी

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको ७५ वर्षको उमेर निधनमा भएको छ। गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० मा निधन भएको कांग्रेस नेता मिनेन्द्र रिजालले पुष्टि गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘दुखद छ, तर सत्य हो । हार्दिक सम्मान, प्रदीप गिरी’ गिरी लामो समय भारतको मुम्बइका विभिन्न […]

कांग्रेस नेता प्रदीप गिरी अस्वस्थ, भारतमा उपचार हुँदै

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी अस्वस्थ भएपछि भारतमा उपचाररत छन्‌।उनको घाँटीमा समस्या देखिएको छ। केही दिनदेखि उनी भारत मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत रहेको जानकारी प्राप्त भएको छ।नेता गिरीको स्वाथ्य अवस्था बुझ्न आज पार्टी सभापति विमलेन्द्र निधि भारत गएका छन्‌। अवस्था थप जटिल भएको खबर आएपछि निधि गिरीलाई भेट्न भारत गएका उनको सचिवालयले जनाएको छ। यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अस्वस्थ भइ भारतमा उपचार गर

कांग्रेस नेता प्रदीप गिरी अस्वस्थ, भारतको मुम्बईमा उपचार हुँदै

एक साताअघि घाँटीमा देखिएको समस्याको उपचार गर्न मुम्बई जानुभएका उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको जनाइएको छ ।