साकिरालाई मुद्दा चलाउन अनुमति

लसएन्जल्स । कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ । अभियोजकले साकिरालाई दोषी ठह-याउँदै आठ […] The post साकिरालाई मुद्दा चलाउन अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सुन प्रकरणमा दावाका साझेदार मञ्जीललाई पनि मुद्दा चलाउन सिफारिस

२ चैत, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगले मञ्जिल श्रेष्ठलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ । उनी ६० किलो सुन तस्करीमा जोडिएका बेल्जियमका नागरिक दावा छिरिङका व्यवसायिक साझेदार हुन् । सुन तस्करहरूले अड्डा बनाएको ठमेलस्थित होटल भियना दावाकी श्रीमती अमला रोका र काठमाडौंका मञ्जिल श्रेष्ठको नाममा दर्ता छ । […]

प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका विदेश सल्हाकार जीवन गुरुङमाथि पनि मुद्दा चलाउन सुन तस्करी छानबिन समितिले सिफारिस गरेको छ । सुन तस्करीको छानबिन गर्न गठित आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै गुरुङमाथि मुद्दा चलाउन सिफारिस गरेको हो । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला […]

राहदानी प्रकरणमा रविविरुद्ध मुद्दा चलाउन नपर्ने सरकारी वकिलको निष्कर्ष

काठमाडौं : राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले निष्कर्ष निकालेको छ।विवादित राहदानीबारे प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फागुन ३० गते बुझाएको थियो। प्रहरीले पेश गरेका प्रमाण तथा अनुसन्धान प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाण नभेटिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।उनका अनुसार लामिछानेविरुद्ध मद्दा चलाउनै पर्ने प्रमाण नभेटिएकाले मुद्दा चलाउन नपर्ने निर्णय गरिएको हो।लामिछानेले

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि चारवटा आपराधिक मुद्दा चलाउन सिफारिस

अमेरिकाको क्यापिटल हिल हिंसाको जाँच गरिरहेको कमिटिले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चारवटा मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेकिट पार्टीले नेतृत्व गरेको कमिटिले न्याय विभागलाई ट्रम्प विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। ट्रम्प समर्थकले २०२१जनवरी६ मा क्यापिटल हिलमा आक्रमण गरेका थिए। कमिटिले विद्रोहलाई उक्साएको, कारवाहीमा बाधा पुर्याएको, अमेरिकालाई धोका दिएको र गलत बयान दिएको आरोपमा मुद्दा चलाउनु पर्ने सिफारिस गरेको छ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा […]

ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौं : अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा अमेरिकाको संसद रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका

क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस

गत वर्ष अमेरिकी सदनमा भएको दंगामा अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउन सिफारिस गरिएको छ। राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प समर्थकले क्यापिटल हिलमा प्रवेश गरि तोडफोड गरेका थिए। डेम्रोक्रेटिक पार्टीको अगुवाईमा गठन भएको कमिटीले ट्रम्पविरुद्ध अपराधिक मुद्दा चलाउन अमेरिकि न्याय विभागलाई आग्रह गरेको हो। सो कमिटीले ट्रम्पका पूर्व सहयोगी होप…

गाली गर्नेविरुद्ध मुद्दा चलाउन हर्क साम्पाङले दिए चेतावनी

काठमाडौं।गाली गर्नेविरुद्ध मुद्दा चलाउन हर्क साम्पाङले चेतावनी दिएका छन्। प्रदीप गिरिको स्मृतिमा देशैभर आज दीप प्रज्वलन गरिँदै छ। सरकारले राष्ट्रिय बाल दिवसको नारा तय गरेको छ। प्रतिबन्धत वस्तुको आयात नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। लमजुङमा दुईवटा भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्।