अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि चारवटा आपराधिक मुद्दा चलाउन सिफारिस

अमेरिकाको क्यापिटल हिल हिंसाको जाँच गरिरहेको कमिटिले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चारवटा मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेकिट पार्टीले नेतृत्व गरेको कमिटिले न्याय विभागलाई ट्रम्प विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। ट्रम्प समर्थकले २०२१जनवरी६ मा क्यापिटल हिलमा आक्रमण गरेका थिए। कमिटिले विद्रोहलाई उक्साएको, कारवाहीमा बाधा पुर्याएको, अमेरिकालाई धोका दिएको र गलत बयान दिएको आरोपमा मुद्दा चलाउनु पर्ने सिफारिस गरेको छ।

सम्बन्धित सामग्री

ट्रम्पमाथि राज्यद्रोहको मुद्दा चलाउन सिफारिस

करिब दुई वर्षअघि अमेरिकी संसद् भवन रहेको क्यापिटल हिलमा भएको दंगाबारे छानबिन गरेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यद्रोहसहितको फौजदारी अभियोग सामना गर्नुपर्ने जनाएको छ ।  डेमोक्र्याटिक नेतृत्वको समितिले ट्रम्पविरुद्ध अभियोग...

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा […]

क्यापिटल हिल हिंसामा ट्रम्पमाथि चार आपराधिक मुद्दाको सिफारिस

अमेरिकामा गत वर्ष भएकाे क्यापिटल हिल हिंसाकाे  छानबिन गर्ने समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विद्रोहलगायत आपराधिक मुद्दामा कारबाही गर्नुपर्ने बताएकाे छ। डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको समितिले सर्वसम्मतिले ट्रम्पविरुद्ध मुद्दा चलाउन न्याय विभागसँग वकालत गरेको छ। समितिले डोनाल्ड ट्रम्पका पूर्वसहयोगी होप हिक्सको क्लिप पनि अगाडि राखेको छ, जसले चुनावमा हार स्वीकार गर्न अस्वीकार गरेको देख्न सकिन्छ। जनवरी […]