काठमाडौँ- प्रहरीले विद्युतीय चुरोट भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनका लागि पूर्वसभामुख महराका छोरा राहुलसहित चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा चलाउन […]