काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका विदेश सल्हाकार जीवन गुरुङमाथि पनि मुद्दा चलाउन सुन तस्करी छानबिन समितिले सिफारिस गरेको छ । सुन तस्करीको छानबिन गर्न गठित आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै गुरुङमाथि मुद्दा चलाउन सिफारिस गरेको हो । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला […]