२ चैत, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगले मञ्जिल श्रेष्ठलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ । उनी ६० किलो सुन तस्करीमा जोडिएका बेल्जियमका नागरिक दावा छिरिङका व्यवसायिक साझेदार हुन् । सुन तस्करहरूले अड्डा बनाएको ठमेलस्थित होटल भियना दावाकी श्रीमती अमला रोका र काठमाडौंका मञ्जिल श्रेष्ठको नाममा दर्ता छ । […]