काठमाडौं : राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले निष्कर्ष निकालेको छ।विवादित राहदानीबारे प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फागुन ३० गते बुझाएको थियो। प्रहरीले पेश गरेका प्रमाण तथा अनुसन्धान प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाण नभेटिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।उनका अनुसार लामिछानेविरुद्ध मद्दा चलाउनै पर्ने प्रमाण नभेटिएकाले मुद्दा चलाउन नपर्ने निर्णय गरिएको हो।लामिछानेले