क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस

गत वर्ष अमेरिकी सदनमा भएको दंगामा अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउन सिफारिस गरिएको छ। राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प समर्थकले क्यापिटल हिलमा प्रवेश गरि तोडफोड गरेका थिए। डेम्रोक्रेटिक पार्टीको अगुवाईमा गठन भएको कमिटीले ट्रम्पविरुद्ध अपराधिक मुद्दा चलाउन अमेरिकि न्याय विभागलाई आग्रह गरेको हो। सो कमिटीले ट्रम्पका पूर्व सहयोगी होप…

सम्बन्धित सामग्री

सुन प्रकरणमा दावाका साझेदार मञ्जीललाई पनि मुद्दा चलाउन सिफारिस

२ चैत, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगले मञ्जिल श्रेष्ठलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ । उनी ६० किलो सुन तस्करीमा जोडिएका बेल्जियमका नागरिक दावा छिरिङका व्यवसायिक साझेदार हुन् । सुन तस्करहरूले अड्डा बनाएको ठमेलस्थित होटल भियना दावाकी श्रीमती अमला रोका र काठमाडौंका मञ्जिल श्रेष्ठको नाममा दर्ता छ । […]

प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका विदेश सल्हाकार जीवन गुरुङमाथि पनि मुद्दा चलाउन सुन तस्करी छानबिन समितिले सिफारिस गरेको छ । सुन तस्करीको छानबिन गर्न गठित आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै गुरुङमाथि मुद्दा चलाउन सिफारिस गरेको हो । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला […]

राज्यविरुद्ध कसुर, सङ्गठित अपराध र ठगीमा मुद्दा चलाउन माग

काठमाडौं, जेठ ९ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिवेदनमा प्रहरीले त्यस्तोसिफारिस गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ देखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो। नक्कली […]

गोकर्णेश्वरका मेयर रिसाल र प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चलाउन सिफारिस

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खेलमैदान बनाउने भन्दै विनाअनुमति जथाभावी डोजर चलाउने गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठराज सापकोटाविरुद्ध मुद्दा चलाउन निकुञ्जले सिफारिस गरेको छ । नगरपालिकाले...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि चारवटा आपराधिक मुद्दा चलाउन सिफारिस

अमेरिकाको क्यापिटल हिल हिंसाको जाँच गरिरहेको कमिटिले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चारवटा मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेकिट पार्टीले नेतृत्व गरेको कमिटिले न्याय विभागलाई ट्रम्प विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। ट्रम्प समर्थकले २०२१जनवरी६ मा क्यापिटल हिलमा आक्रमण गरेका थिए। कमिटिले विद्रोहलाई उक्साएको, कारवाहीमा बाधा पुर्याएको, अमेरिकालाई धोका दिएको र गलत बयान दिएको आरोपमा मुद्दा चलाउनु पर्ने सिफारिस गरेको छ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा […]

ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौं : अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा अमेरिकाको संसद रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो। तत्कालीन गृहसचिव प्रेमकुमार राईले अनुसन्धानमा संलग्न अधिकारीलाई सरकारी कागज किर्ते गर्नेविरुद्ध मात्रै मुद्दा चलाउन सिफारिस गर्न भनेका थिए। तर किर्तेमा धेरैको संलग्नता देखाएर कारबाहीको सिफारिस गर्दा मुद्दा कमजोर बन्न पुगेको