काठमाडौं । भारतीय अटोमोवाइल जाइन्ट टाटाले तिहार अगाडि नै नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन तिहार अगाडि नै बजारमा ल्याउन लागेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् । अहिले भारतका विभिन्न किसिमका सडकमा यसको परिक्षण चलिरहेको छ । कम्पनीले यसको लगभग सबै परिक्षण पुरा गरेको […]