काठमाडौं । टाटा मोटर्सले इन्डियाले अटो एक्स्पो २०२३ मा देखाएको ह्यारीयर इलेक्ट्रीक आगामी सेप्टेम्बरमा आउने भएको छ । ठूलो साइज, आकर्षक फिचर र स्टाइलिस डिजाइनमा आउने ह्यारीयर ईभी चर्चित मोडल हो । टाटाले आफ्ना साना कार टियागो, टिगोर र सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक भर्सन ल्याएपछि ह्यारीयर (नेपालमा एच५ नामले विक्री भइरहेको) एसयूभीको इलेक्ट्रीक […]