कुमार षष्ठीमा धारा र इनार सफा गर्दै पाटनवासी

२ असार, काठमाडौं । ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने कुमार षष्ठी पर्व देवताका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । पर्वको अवसरमा पाटनवासीले बुधबार कुवा, इनार, पोखरी, धारा लगायतका पानीका स्रोतको […]

सम्बन्धित सामग्री

विपन्न परिवारको घरमा धारा

नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैं खोला, इनार र ट्युवेलको पानी पिउँदै आउनुभएका मोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउनुभयो ।

उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु

काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानिलकण्ठ र सानेपामा  धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा  हैजाका जीवाणु भेटिएको हो।

यसरी मनाइँदै छ सिथि नखः पर्व (तस्बिरसहित)

काठमाडाैँ- आज काठमाडौँ उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौँ उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइँदै छ। यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रही आएको छ। साथसाथै […]

आज सिथि नखः पर्व मनाईंदै

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै छ। नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदै छ।...

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

सर्लाही– सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको इश्वरपुर नगरपालिका–१२ का बासिन्दा […]

सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाव

सर्लाही– सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ ।  जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो । उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका  खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको ईश्वरपुर नगरपालिका– […]

सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको संकट

सर्लाही : सर्लाहीको उत्तरी चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ। सुक्खा मौसम शुरु भएसँगै विगतमा झैँ यो वर्ष पनि जिल्लाको उत्तरी चुरे क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ।चुरे क्षेत्रका धारा, इनार, कुवा जस्ता खानेपानीका स्रोत सुक्न थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै समस्या भोग्दै आएका छन्। हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने भालुखोप केरावारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला,

बागमती प्रदेशमा ‘एक घर, एक धारा’ निर्माण अभियान

हेटौंडा । बागमती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि सो अभियान अघि बढाएको हो । आगामी ५ वर्षभित्र प्रदेशका १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियान अन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियान अन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७७÷७८ मा आठओटा खानेपानी आयोजना सम्पन्न गरेको जानकारी दिएको छ । कार्यालयले संघीय सशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच आयोजना सम्पन्न गरेको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले बताएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ ओटा आयोजना सम्पन्न भएको थियो । त्यसको कुल बजेट ६० करोड २९ लाख रहेकोमा ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तीय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरिएको श्रेष्ठले जानकारी दिए । यसअघि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १८ ओटा र आर्थिक वर्ष २०७६/७७ मा १५ ओटा गरी कुल ३३ ओटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौंडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएको छ । हेटौंडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको हो । बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल १ करोड १५ लाख लागतमा इनार निर्माण गरेको छ । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरू भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए । यसअघि दैनिक १ करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डमार्फत अहिले दैनिक १ करोड ७२ लाख लिटर आपूर्ति हुन थालेको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक १ करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ । रासस

चुरे विनासको असर : धनुषाका दर्जनौं गाउँमा खानेपानी हाहाकार

जनकपुरधाम : गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व-पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौ गाउँहरूमा खानेपानी हाहाकार भएको छ।नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँहरूमा पानीको समस्या चर्कंदै गएको हो।यहाँका मुहान धमाधम सुकेका छन्। स्थानीयवासीहरू धारा र कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन्। इनार, बोरिङ, हातेपाइप र पोखरी लगायतका अधिकांश पा