आज सिथि नखः पर्व मनाईंदै

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै छ। नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदै छ।...

सम्बन्धित सामग्री

तस्बिरमा हेरौँ सिथि नखः पर्वका केही झलकहरू...

नेवाः समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन्। वर्षातको याम सुरु हुनै लाग्दा नेवाः समुदायले ज्येष्ठ शुक्ल षष्ठी तिथिमा सिथि नखः पर्व मनाउने गर्छन्।

तस्बिरमा हेरौँ सिथि नखः पर्वका केही झलकहरू...

नेवाः समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन्। वर्षातको याम सुरु हुनै लाग्दा नेवाः समुदायले ज्येष्ठ शुक्ल षष्ठी तिथिमा सिथि नखः पर्व मनाउने गर्छन्।

यसरी मनाइँदै छ सिथि नखः पर्व (तस्बिरसहित)

काठमाडाैँ- आज काठमाडौँ उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौँ उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइँदै छ। यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रही आएको छ। साथसाथै […]

आज नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन यो पर्व मनाउने गरिन्छ। यस दिनमा शिव पुत्र कुमारको पुजाआजा गर्ने चलन छ। यो पर्वमा...

वर्षको अन्तिम पर्व : सिथि नखः मनाउँदै नेवार समुदाय

जेठ २२, भादगाउँ । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको […]

वर्षको अन्तिम पर्व : सिथि नखः मनाउँदै नेवार समुदाय

जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउने मध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइने गरिएको हो ।भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रच

वर्षको अन्तिम पर्व : सिथि नख : मनाउँदै नेवार समुदाय

भादगाउँ, जेठ २२ । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको […]

आज सिथि नखः पर्व

काठमाडौं : नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन्।जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन्। भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ।त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ। नेवार समुदायमा ऋतुअनुसारको चाडपर्व

नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदै

काठमाण्डाै - नेवार समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्छन् । आज नै काठमाण्डौको जैसीदेगलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारको पनि जात्रा गरिन्छ । त्यस्तै भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ...

आज नेवार समुदाय सिथि नखः पर्व मनाउँदै

काठमाडौं । आज नेवार समुदायकोे सिथि नखः पर्व । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विशेषगरि कुमार देवताको पूजा गरिन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगर भित्रका सबै देवीदेवताको पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ । […]