यसरी मनाइँदै छ सिथि नखः पर्व (तस्बिरसहित)

काठमाडाैँ- आज काठमाडौँ उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौँ उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइँदै छ। यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रही आएको छ। साथसाथै […]

सम्बन्धित सामग्री

आज नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन यो पर्व मनाउने गरिन्छ। यस दिनमा शिव पुत्र कुमारको पुजाआजा गर्ने चलन छ। यो पर्वमा...

सिथि नखः : ढुंगेधारा सरसफाइ (तस्बिरहरू)

काठमाडौं । नेवार समुदायले आज सिथि नखः पर्व मनाइँदै छ । नेवाः सभ्यता र संस्कारअनुसार हरेक वर्ष जेठ शुक्ल षष्ठीका दिन यो पर्व मनाइन्छ । यो पर्वले जलस्रोत संरक्षणको महत्त्व र स्वच्छ पानीको आवश्यकतालाई उजागर गर्छ । सिथि नखः मनाउने क्रममा पाटन दरबार स्क्वायरमा नेवार समुदायका स्थानीय मिलेर ढुंगेधारा सफा गर्दै गरेको...

नेवार समुदायमा सिथि नखः पर्व धुमधाम मनाइँदै

जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले बुधवार धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् ।प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सि...