सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाव

सर्लाही– सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ ।  जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो । उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका  खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको ईश्वरपुर नगरपालिका– […]