सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपाीरको गाउँ लिमीको ताक्चीमा लिमी कर्णाली नदी तर्छन् यातायातका साधन। लिमीको कर्णाली नदीमा पुल निर्माण नभएका कारण साना–ठूला यातायातका साधनलाई नदी तर्नुपर्ने बाध्यता आइलागेको हो। बोलेरो जिप चालक कृष्ण तामाङले लिमीको टाक्चीमा सबै खाले यातायातका साधनलाई लिमी कर्णालीमा तर्नुपरेको बताए। उनले ठूला गाडीलाई नदी तर्न सहज भए पनि साना यातायातका […]