पुल नबन्दा पैसा तिरेर साँघु तर्नुपर्ने बाध्यता हटेन

भजनी नगरपालिका–५ का मनिराम चौधरीले पैसा तिरेर साँघु तर्नुपर्ने दिन सकिने आशा गरेको १० वर्ष बिते पनि ती दिन गएका छैनन् ।भजनीका चारवटा वडाका बासिन्दाले अझै पनि नगरपालिकालाई पैसा तिरेर साँघु तर्ने गरेका छन् । भजनी नगरपालिकाले ठेक्का लगाएर साँघु तरेको पैसा जनताबाट असुल्ने गरेको छ । भजनी नगरपालिकाले कान्द्रा नदीको पाँच ठाउँमा साँघु लगाएर […]