पुल बनेसँगैको खुसी

गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो।...

सम्बन्धित सामग्री

पुलको काम थालिएपछि काछवासी खुसी

महोत्तरी, १६ फागुन । महोत्तरीको बर्दिबास नगरपालिका स्थित चुरे काछका बासिन्दा पुल बन्ने आशामा खुसी भएका छन् । बर्दिबास–४ काछकै वरडाँडा बस्तीका श्याम थिङ भन्छन्, “हेर्नोस् न, अहिले जङ्घाखोलामा पुल बन्न थालेपछि खोला वारिपारिका काछवासीलाई के–के न हुँदैछ भन्ने परेको छ । मान्छे खुसी हुन धेरै ठूलो काम चाहिने होइनरहेछ, मनले चिताएको कुरा भए पुग्यो […]

‘पुल बन्न थालेपछि खुसी’

तुलसीपुर– दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो । लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।  घुरिनडाँडा–ठुलचौर जोड्ने गरी […]

‘पुल बन्न थालेपछि खुसी’

तुलसीपुर (दाङ), २२ माघ । दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो । लुम्बिनी प्रदेश सरकारको ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। घुरिनडाँडा–ठुलचौर […]

खत्याडवासीको मुहारमा खुसी

मुगु – मुगुको खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासी उत्साहित भएका छन् । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदी बेलिब्रिज९पुल० निर्माण भएर कर्णाली करिडोरमा गुड्ने गाडी अब खत्याड गाउँपालिकातिर चल्ने भएपछि खत्याडवासीको मुहारमा खुसी छाएको हो । कर्णाली नदीमा बेलिब्रिज पुल बनेपछि गाडी गाउँमै पुग्ने भएपछि खुसी छाएको सुकाढिक गाउँका ७४ वर्षीय धनलाल कार्कीले बताए । […]

पुल निर्माण हुने भएपछि स्थानीय खुसी

काठमाडौँ, १२ चैत । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको […]

पुल बनेसँगैको खुसी

कास्की, कात्तिक १२ । कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ। गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल […]

पुल

‘हो भाइ, पुल बन्यो। म खुसी छु तर पुल बन्न ठूलो मान्छे मर्नुपर्दोरहेछ। अलि अघि नै मरेको भए म विधवा त हुनुपर्थेन नि। एक वर्षअघि सोही खोलाले बगाएका आफ्नो श्रीमानको सम्झनाले उनी भक्कानिइन् र आँसु पुछ्दै त्यहाँबाट बाहिरिइन्।...

वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुसी

सर्लाही । सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुसी भएका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयवासीमा खुसी देखिएको हो । विसं २०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको वाग्मती नदीको […]

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।...

पाँच महिनाअघि पुल बनेपछि स्थानीय खुसी

जिल्लाको पाणिनी गाउँपालिका–६ धातिवाङ र वडा नं. ७ अडगुरी जोडने पुल निर्माण सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय अर्घाखाँचीमार्फत उक्त पुल बनेको थियो । झञ्ज्याङ–झन्द्रेक–धातिवाङ–नेटापोखरा–देउराली सडकअन्तर्गत डल्लेरहमा बनेको पुल एक वर्षमै सम्पन्न भएको हो ।पुष्पा निर्माण सेवामार्फत आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत २०७७ साल असार १४ […]