खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता

दक्षिणी हुम्लामा पैदल यात्रा गर्दा खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता आएको छ ।

सम्बन्धित सामग्री

पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

आलीताल खोलामा पुल नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । बर्खाको समयमा विद्यालय पढ्ने बालबालिकादेखि बिरामी, वृद्धवृद्धाले ज्यानको जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । आलीताल भएर बग्ने रङ्गुन र परशुराम भएर बग्ने पन्तुरा खोलामा पुल छैन । पन्तुरा खोलामा पुल नहुँदा परशुराम नगरपालिका–६ र ७ का हजारौँ स्थानीयले ज्यानको बाजी लगाउँदै खोला तर्नुपर्ने बाध्यता छ ।

आठ वर्ष बित्दा पनि निर्माण भएन ओदाल खोलाको पुल

कञ्चनपुर, ५ मङ्सिर । कृष्णपुर नगरपालिका–१ स्थित वुडर– नालय सडकखण्डमा पर्ने ओदाल खोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भए पनि अझै पूरा भएको छैन । निर्धारित समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बर्खामा स्थानीयले जोखिम मोलेरै बाढी आएको खोला तर्नुपर्ने बाध्यता छ । दोमिल्ला, श्रीपुर, सुन्दरीफाँटा गाउँ चारैतिर खोलाले घेरिएको […]

काठेपुलमा जोखिम मोल्दै खोला तर्न बाध्य

सिमकोट – सर्केगार्ड गाउँपालिका–२ को रिपगाड खोलामा पैदल यात्रुले एउटा मात्र बिच्छ्याइएको काठमा तर्नुपर्ने बाध्यता छ। गत साउन र भदौमा गरी दुई पटक आएको बाढीले उक्त खोलामा निर्माण गरिएको काठेपुल बगाएपछि हाल पैदल यात्रुलाई यस्तो बाध्यता आइलागेको हो। पैदल यात्रु ओबराज शाहीले निकै डर मान्दै रिपगाड खोलामा बिच्छ्याइएको एउटा काठको पुलमा तर्नुपरिरहेको बताए। उक्त खोलाको […]

पुल निर्माण नहुँदा यातायातका साधनलाई खोला तर्नुपर्ने बाध्यता

सिमकोट – कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा यातायातका साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ। उक्त क्षेत्रमा पर्ने साना–ठूला खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो। सुर्खेतबाट हुम्लाको सलीसल्लासम्म बोलेरो जिप चलाउँदै आएका चालक उपदेश घर्तीमगरले बाजुराको पिली खोलामा पुल निर्माण नभएका कारण खोलामै गाडी गुुडाउनुपर्ने बाध्यता रहेको बताए। […]

पुल बनेसँगैको खुसी

कास्की, कात्तिक १२ । कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ। गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल […]

पुल बनेसँगैको खुसी

गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो।...

पुल बनेसँगैको सेराबेंसीका स्थानीय खुसी

गण्डकी – कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच-सात मिनेटमा पुग्न सकिन्छ। गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको […]

जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

सुर्खेत : पक्की पुल नहुँदा  स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको समकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ।पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो।जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए। दुई वर्ष अघिदेखि हेम्पा खोलामा य

पुल अभावमा सर्वसाधारणलाई सास्ती

दमौली- तनहुँको भिमाद नगरपालिकास्थित जिदी खोलामा पक्की पुल नहुँदा वर्षेनी सर्वसाधारणले जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । पुलका अभावमा सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सर्वसाधारणको सास्तीमा मल्हम लगाउन उक्त ठाउँमा पक्की पुलको योजना परे पनि लामो समयसम्म पुल अलपत्र भयो ।वि.सं २०७३ मा सम्झौता भएर विसं २०७५ मा सम्पन्न भइसक्नुपर्ने पुल लामो […]

बागमतीमा पुल बनेपछि डुङ्गाको सहारा लिनुपर्ने बाध्यता हट्यो

सर्लाहीको बरहथवा र रौतहटको गढीमाई जोड्ने गरी बागमती खोलामा पक्की पुल बनेपछि डुङ्गामा चढेर खोला तर्नुपर्ने बाध्यता टरेको छ । ठूलो क्षेत्रफलमा फिँजिएर नदी बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारपार गरी खेतबारीमा काम गर्न जान आउन अत्यन्तै सजिलो भएको बरहथवा नगरपालिका–२, हजरियाकाका महेश बरालले बताउनुभयो । उहाँका अनुसार पुल नबन्दा वर्षायाममा १५ मिनेटको बाटो तीन घण्टा लगाएर तय गर्नुपर्ने बाध्यता थियो ।