झोलुंगे पुल बनेपछि बाटो छोटियो र ताक्ची खोला तर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। सो पुल निर्माण नहुँदा […]

सम्बन्धित सामग्री

झोलुंगे पुल बनेपछि हट्यो ज्यान जोखिममा पारेर राप्ती तर्नुपर्ने बाध्यता

दाङ – खुरुरीया गाउँ नजिकै राप्ती नदी बगेको छ। यो नदीसँग रामनाथ चौधरीको सम्बन्ध जोडिएको छ। बाढी आउँदा होस् या नदीमा पानी घट्दा, सधैँ तरिरहनुपर्ने। पानी नहुँदा त खासै जोखिम थिएन। तर, बर्खामा रामनाथलाई नदी तर्न गाह्रो पर्थ्यो। ‘हाम्रो जग्गा जमिन पनि नदी पारी छ। वनजंगल गर्न जानुपर्ने पनि उतै हो,’ राप्ती गाउँपालिका वडा नं. […]