आइपिएल आजदेखि फर्कंदै, मुम्बई र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को रोकिएका बाँकी खेलहरु आजदेखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु हुँदैछ । भारतमा दोस्रो लहरको कोरोना महामारीको कारण वैशाखमा स्थगित आइपिएलका बाँकी खेलहरु आजबाट सुरु हुनेछ । खेलाडी, अफिसियल र प्रशिक्षकमा कोरोना देखिएपछि गत आइपिएल बीचमै स्थगित भएको थियो । यसपटकको आइपिएल धेरै खेलाडीको लागि टि२० विश्वकप […]

सम्बन्धित सामग्री

एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा सुरु हुनेछ। यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ […] The post एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै first appeared on Hamro Khelkud.

आइपिएलमा सुरुवाती ७ खेल हार्ने मुम्बई पहिलो टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती ७ खेल हार्ने मुम्बई इन्डियन्स पहिलो टोली बनेको छ । बिहीबार राती चेन्नई सुपर किंग्ससँग ३ विकेटले पराजित भएपछि सर्वाधिक पाँच उपाधि जित्ने टोली मुम्बई सुरुवाती ७ खेल हार्ने आइपिएल इतिहासकै पहिलो टोली बनेको छ । यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् […]

बेंगलोरविरुद्ध पहिलो जितेको सोचमा चेन्नई

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो बेलुका ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरु हुनेछ । बेंगलोर चौथो जितको साथ अंक तालिकामा शीर्ष स्थानमा उक्लिने सोचमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र […]

मुम्बई र चेन्नई चौथो खेलमा पनि खाता खोल्न असफल

इन्डियन प्रमियर लिग (आइपिएल)मा सर्वाधिक सफल मानिएका दुई क्लब मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले जारी सिजन चौथो खेलको समाप्तिसम्म पनि खाता खोल्न असफल भएका छन्।शनिवार भएको खेलमा चेन्नई चौथो खेलमा चेन्नई सनराइजर्स हैदरावादसँग आठ विकेटले पराजित हुँदा मुम्बई भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग सात विकेटले पराजित भयो हैदरावादले प्रतियोगिताको पहिलो जित निकाल्ने क्रममा चेन्नईले दिएको १५५ रनको लक्ष्य १४ बल बाँकी हुँदै दुई विकेट गुमाएर पूरा गर्‍यो। उसको जितमा ओपनर अभिषेक शर्माले ७५ रनको सानदार इनिङ ख

आइपिएलको उपाधिका लागि चेन्नई र कोलकत्ता प्रतिस्पर्धा गर्दै

काठमाडौं : विश्वकै महंगो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्।यूएइको दुवइ अन्तर्राष्ट्रिय रंगशालामा शुक्रवार हुने फाइनल खेलमा पहिलो क्वालिफायरमा जित निकालेर चेन्नई सुपरकिंग्स र दोस्रो क्वालिफयारमा जित निकाल्दै कोलकत्ता उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।चेन्नईले तीन पटक उपाधि जितिसकेको छ। यसपटकको उपाधि जितेर चेन्नई सर्वाधिक आइपिएल जित्ने मुम्बई इन्डियन्सले बनाएको पाँच उपाधिको रे

आइपिएल : मुम्बईमाथि लगाम कस्यो पञ्जावले

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार बेलुका सुरु भएको खेलमा पञ्जाव किङ्ग्सले मुम्बई इन्डियन्सलाई रन बनाउन लगाम कसेको छ ।टस जितेर मुम्बईलाई ब्याटिङमा निम्त्याएको पञ्जावले पावर प्ले अर्थात् ६ ओभर सकिँदा एक विकेट हात पार्दै २१ रनमा रोकेको छ ।मुम्बईका प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डिकक ३ रनको व्यक्तिगत स्कोरमा बाहिरिए ।सातौं ओभरको अन्तिम बलमा इशान किसन पनि बाहिरिए । उनले ६ रनमात्र बनाउन सके ।कप्तान रोहित शर्मा क्रिजमा संघर्षरत छन् । उनलाई सुर्यकुमार यादवले साथ दिइरहेका छन् ।लि

आइपिएल : मुम्बईविरुद्ध दिल्लीको महत्त्वपूर्ण जित

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले पाँच बल बाँकी रहँदै ६ विकेटको जित हासिल गरेको हो । दिल्ली क्यापिटल्सका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२ रन बनाए ।मुम्बईका तर्फबाट जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले १३७ रन बनाएको थियो । यो

अमित मिश्रा चम्किएपछि सस्तोमै समेटियो मुम्बई इन्डियन्स

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले १३७ रनमा रोकेको छ । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।चेन्नईको मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । दिल्ली क्यापिटल्सका बलरहरुले मुम्बईका ब्याट्सम्यानलाई क्रिजमा जम्न दिएनन् । परिणामस्वरुप मुम्बईले औसत योगफलमै चित्त बुझाउनु प¥यो ।मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । त्यस अतिरिक्त इशान

आइपिएल : राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन बनायो । चेन्नईका लागि फाप डुप्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६, सुरेश रैनाले १८ रन बनाए ।चेन्नईको कप्तानका रुपमा २०० औं म्याच खेलेका महेन्द्रसिंह धोनीले सोमबार उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । उनी १८ रन बनाएर बाहिरिए ।राजस्थानका लागि चेतन सकर

आइपिएल ९ अप्रिलदेखि, पहिलो खेल मुम्बई र बेंग्लोरबीच

काठमाडाैं : बिसिसिआईले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनको मिति घोषणा गरेको छ।अप्रिल ९ देखी ३० मेसम्म प्रतियोगिता आयोजना हुने छ। ५२ दिन चल्ने प्रतियोगिताको फाइनल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ। आइपिएलको सबै खेल ६ सहरहरुमा हुने जनाइएको छ। जसमा अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा हुने छ।सबै टिमबीच ५२ दिन चल्ने प्रतिस्पर्धामा ६० खेल हुने जनाइएको छ। फाइनल तथा प्ले अफको खेलहरु अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुने जनाइएक