एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा सुरु हुनेछ। यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ […] The post एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

मुम्बई र बेंगलोरको हारको प्रतीक्षामा राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम प्लेअफमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धाछ । आज आइपिएलका लिगका अन्तिम दुई खेल हुँदैछन् । जसबाट अन्तिम चारमा पर्ने एक टोलीको टुङ्गो लाग्नेछ । गुजरात टाइटन्स शीर्ष र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । उता लखनऊ सुपर जायन्ट्सले तेस्रो […] The post मुम्बई र बेंगलोरको हारको प्रतीक्षामा राजस्थान first appeared on Hamro Khelkud.

मुम्बईको लगातार आठौं हार, प्लेअफबाट बाहिरिने निश्चित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै  प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले  सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले  ३ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २०

पाँच पटक च्याम्पियन मुम्बईको लगातार आठौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठौं खेलमा पराजित भएको छ । आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको छ । आइपिएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा […]

राहुलको दोस्रो शतकमा मुम्बईलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुलको दोस्रो शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । लखनऊका कप्तान लोकेश राहुलले ६२ बलमा […]

मुम्बईलाई लगातार आठौं हारबाट बच्न चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । आइपिएलको सर्वाधिक च्याम्पियन टोली मुम्बई लगातार सात हारका साथ पुछारमा छ । मुम्बई लखनऊलाई हराउँदै पहिलो जित निकाल्ने सोचमा हुनेछ । लखनऊ मुम्बईलाई हराउँदै […]

आईपीएलः मुम्बईको लगातार छैटौँ हार, लखनऊ १८ रनले विजयी

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स लगातार छैटौँ खेलमा पराजित भएको छ। यसअघि लगातार पाँच खेलमा हार व्यहोरेको मुम्बई शनिबारको खेलमा लखनऊ सुपर जाइन्टस्‌सँग १८ रनले पराजित भएको हो। मुम्बईको ब्राबोन स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। […]

पाँच पटकको च्याम्पियन मुम्बईको लगातार छैटौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । मुम्बई शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएपछि आफ्नो इतिहासकै खराब सुरुवात गरेको हो । यो जितसँगै लखनऊ ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको […]

आईपीएलः लखनऊले दियो मुम्बईलाई २०० रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई २०० रनको लक्ष्य दिएको छ। मुम्बईको ब्राबोन स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको हो। लखनऊका लागि कप्तान केएल राहुलले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ५ छक्काको […]

इतिहासकै खराब प्रदर्शनबाट बच्ने सोचमा मुम्बई

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २६ औं खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । मुम्बई सुरुवाती पाँच खेलमा हारका साथ पुछारमा छ । मुम्बई जारी सिजनमा जित बिहीन बन्ने एक्लो टोली हो । […]

बलिउड अभिनेता सुदमाथि २० करोड आयकर छलीको आरोप

यस्तै विभागले ६५ करोडको अवैध लेनदेन र जयपुरस्थित एक इन्फ्रा फर्मसँग १ सय ७५ करोड रुपैयाँको सर्कुलर लेनदेनको आरोप लगाएको छ । विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरुग्रामसहितका सुदको कारोबार भएको २८ स्थानमा छापा मारेको छ ।