आइपिएलमा सुरुवाती ७ खेल हार्ने मुम्बई पहिलो टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती ७ खेल हार्ने मुम्बई इन्डियन्स पहिलो टोली बनेको छ । बिहीबार राती चेन्नई सुपर किंग्ससँग ३ विकेटले पराजित भएपछि सर्वाधिक पाँच उपाधि जित्ने टोली मुम्बई सुरुवाती ७ खेल हार्ने आइपिएल इतिहासकै पहिलो टोली बनेको छ । यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् […]

सम्बन्धित सामग्री

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा छ ।आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ । त्यसैले महेन्द्र सिंह धोनीक

जित्नै पर्ने दबाबमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा मुम्बइै जित्नै पर्ने दबाबमा छ ।लिगमा ७ खेल खेलेको मुम्बई जितविहीन हुँदै तालिकाको पुछारमा छ । यता लखनउ सहज जित निकाल्दै तालिकाको शीर्ष तीनमा रहने योजनामा छ । लिगमा ७ खेल खेलेको लखनउ ८ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ । आजको खेलमा मुम्बई पराजित भएमा अघिल्लो

आईपीएलमा आज दुई खेल हुँदै, मुम्बई पहिलो जितको खोजीमा

काठमाडौं, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी– क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्स तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । पाँच खेलमा पाँच हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहनेछ । पाँच खेलमा ६ अंक जोडेको […]

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । लिगमा ५ खेल खेलेको मुम्बई जित विहिन हुँदै तालिकाको पुछारमा छ ।आजको खेलमा पराजित भएमा मुम्बईको सेमिफाइनल सम्भावना कमजोर बन्ने छ । आज नै हुने अर्काे खेलमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरस

पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योज

आईपीएलमा आज मुम्बई र पन्जाब भिड्दै

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुनेमा हुने खेलमा आज मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । चार खेलमा लगातार हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ । पन्जाब भने आज तेस्रो जितको […]

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । आजको खलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा मुम्बई सहज जित निकाल्ने योजनामा छ । यता राजस्थान लगातार दोस्रो जितको खोजीमा छ । राजस्थानले पहिलो ख

आईपीएलः टस हारेर पहिले व्याटिङ गर्दै मुम्बई

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबारको पहिलो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईस्थित ब्राबोर्न स्टेडियममा केहीबेरमा सुरु हुँदैछ। दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि मुम्बई पहिले व्याटिङ गर्दैछ। दिल्ली ऋषभ पन्तको कप्तानीमा छ भने मुम्बईको कप्तानी रोहित शर्माले गरेका छन्। यसअघि आईपीएलमा ८ टीम रहेकोमा यस पटक दुई टीम थपिएका छन्। आईपीएलमा […]

आईपीएल : हैदराबाद र मुम्बई तथा बेङ्ग्लोर र दिल्लीबीच खेल हुँदै

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।  सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् । १३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।  बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ ।

आइपिएल १४ औं संस्करण आजबाट, पहिलो खेल मुम्बई र बेंग्लोरबीच

काठमाडाैं : इन्डिइन प्रिमियर लिगको १४ औं संस्करण आजबाट सुरु हुँदै छ। पहिलो खेल अघिल्लो संस्करणको विजेता टोली मुम्बई इन्डिन्यस र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने छ। खेल एम ए चिदाम्बराम स्डेडियम चेन्नईमा नेपाली समयअनुसार पाैने ८ बजे हुनेछ। मुम्बई रोहित शर्माको र बेंग्लोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिँदै छ। आज उद्घाटन हुन लागेको आइपिएलमा आज एक खेल मात्र हुने जनाइएको छ। यी दुई टिमबीच आइपिएलको उद्घाटनमा पहिलोपटक भिड्दैछन्। बेंग्लोरले हालसम्म