आइपिएल : मुम्बईमाथि लगाम कस्यो पञ्जावले

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार बेलुका सुरु भएको खेलमा पञ्जाव किङ्ग्सले मुम्बई इन्डियन्सलाई रन बनाउन लगाम कसेको छ ।टस जितेर मुम्बईलाई ब्याटिङमा निम्त्याएको पञ्जावले पावर प्ले अर्थात् ६ ओभर सकिँदा एक विकेट हात पार्दै २१ रनमा रोकेको छ ।मुम्बईका प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डिकक ३ रनको व्यक्तिगत स्कोरमा बाहिरिए ।सातौं ओभरको अन्तिम बलमा इशान किसन पनि बाहिरिए । उनले ६ रनमात्र बनाउन सके ।कप्तान रोहित शर्मा क्रिजमा संघर्षरत छन् । उनलाई सुर्यकुमार यादवले साथ दिइरहेका छन् ।लि

सम्बन्धित सामग्री

मुम्बईमाथि गुजरातको रोमाञ्चक जित

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ । गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो । मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्बाधिक ४६ रन बनाए भने रोहित पौडेलले ४३ रन बन...

मुम्बईमाथि बेंगलोरको सानदार जित

एजेन्सी – कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ […]

मुम्बईमाथि हैदराबादको रोमान्चक जित

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि तीन रनको रोमान्चक जित हात पारेको छ । योसँगै हैदराबादले प्लेअफको अंक गणीतिय झिनो आशा कायमै राखेको छ । जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९० रन बनायो । मुम्बईलाई जितको […]

धोनीको उत्कृष्ट अन्त्यमा मुम्बईमाथि चेन्नईको रोमान्चक जित

एजेन्सी – विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट अन्त्यमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने लगातार सातौं हार बेहोरेको छ । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि अम्बाती […]

मुम्बईमाथि दिल्लीको सानदार जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा मध्यक्रमका ब्याटर ललित यादव ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ […]

मुम्बईलाई हराउँदै दिल्ली प्लेअफमा

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुगेका छ । शनिबार साँझ सम्पन्न खेलमा मुम्बईमाथि रोमान्चक जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । चेन्नई सुपर किंग्स यसअघिनै प्लेअफमा पुगि सकेको छ । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको […]

मुम्बईमाथि कोलकताको सजिलो जित

आइपिएल क्रिकेटमा कोलकता नाइटराइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। बिहीबार राति अबुधावीमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेटको क्षतिमा १५५ रन जोड्यो।

मुम्बईमाथि चेन्नाईको २० रनको जित

काठमाडौं  : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको स्थगितपछि भएको पहिलो खेलमा चेन्नई सुपरकिंग्स विजयी भएको छ। गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई २० रनले पराजित गरेको छ।चेन्नईले दिएको १५७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्बाधिक अविजित ५० रन बनाएका थिए भने आइपिएल डेब्यू गरेका अनमोलप्रित सिंहले १६ रन बनाए। यस खेलमा मुम्बई इण्डियन्सका नियमित कप्तान रोहित शर्मा र हार्दिक पाण्डेय खेलेका थिएनन्। चेन्नई